बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दशैंको अवसरमा धनुषाको महेन्द्रनगरमा सस्तो बजार मेलाकाे आयाेजना हुने

शिरीष न्युज by शिरीष न्युज
भदौ १२, २०७६
0
दशैंको अवसरमा धनुषाको महेन्द्रनगरमा सस्तो बजार मेलाकाे आयाेजना हुने

file photo

महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पल्ट दशैंको अवसरमा सस्तो बजार मेलाकाे आयाेजना गर्ने भएको छ।

क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ स्थित महेन्द्रनगर बजारमा दशैंको अवसरमा सस्तो बजार मेलाकाे आयाेजना गर्ने भएको हाे ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकबाट प्रदेश नं. २ को अस्थाीय राजधानी जनकपुरको मुख्य प्रवेश व्दारको रुपमा चिनाएको महेन्द्रनगरमा पहिलो पल्ट सस्तोबजार आयाेजना गर्ने ५१ सदस्य मुल समिति गठन गरिएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा विजयादशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा संघ द्धारा यस क्षेत्रलाई थप उद्योग, व्यापार तथा पयर्टन प्रर्बद्धनमा थप टेवा पु¥याउन नयाँ सोचका साथ दशैं बजार (सस्तो बजार) लगाउन गइरहेको वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवले जनकारि दिए ।

आश्विन १२  घटस्थापना देखि ७ दिन सम्म लाग्ने सस्तो बजारमा आउँदै गरेको महान पर्वहरुको लागि आबश्यक सामाग्रीहरुको कारोबार हुने आयोजकको भनाई छ ।

सस्तो बजारमा विशेषगरी किराना समान, बैग, जुत्ता, कस्मेटिक, लुगा लगायत करिब ५० भन्दा बढी स्टलहरु राखिने आयोजकको भनाई छ ।

७ दिन सम्म चल्ने यो बजारको लागि करिब २० भन्दा बढी स्टल बुक भइसकेको केही दिनभित्र सबै स्टल बुक भइसक्ने उद्योग वाणिज्य संघका महासचिव दिपक साहले बताए ।
साथै ७ दिन सम्म लाग्ने सस्तो बजारलाई विशेष मनोरन्जका लागि खुल्ला रुपमा विभिन्न स्कुलहरुबाट छात्र छात्रा नृत्य प्रतियोगिता गराउने बैठकबाट निर्णय गरिएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुनलागेको सस्तो बजारमा मिथिला नगरपालिका, भंगहा नगरपालिका, लक्ष्मीनिय गाउँपालिका, बटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकपुर उपमहानागरपालिका र आसपासबाट सस्तोबजारमा सामान खरिद गर्न सर्बसाधारण आउने आयोजकले अपेक्षा गरेकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार
राष्ट्रिय

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

Next Post
जनकपुरमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटे, स्थानीयले गरे प्रहरीविरुद्ध प्रदर्शन, घटनामा संलग्न २ प्रहरीलाई निलम्बन गरिने

जनकपुरमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटे, स्थानीयले गरे प्रहरीविरुद्ध प्रदर्शन, घटनामा संलग्न २ प्रहरीलाई निलम्बन गरिने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist