शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश २ मा श्री कृष्णा जन्माष्टमी अवसरमा भोली शुक्रवार सार्वजनिक विदा

शिरीष न्युज by शिरीष न्युज
भदौ ५, २०७६
0
प्रदेश २ मा श्री कृष्णा जन्माष्टमी अवसरमा भोली शुक्रवार सार्वजनिक विदा

जनकपुर- प्रदेश २ मा श्री कृष्णा जन्माष्टमी अवसरमा भोली शुक्रवार सार्वजनिक विदा घोषणा गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै श्री कृष्णा जन्माष्टमी विदा घोषणा गरिएको हो ।
यस अघि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डर मै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा नै हुने बताउनुभएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिनुभएको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतको हस्ताक्षरित विज्ञप्तीमा हिन्दु धर्माबलम्बीहरुको महान चाड श्री कृष्ण जन्माष्टमीको सु अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको उल्लेख छ । मुख्यमन्त्री राउतले सत्य निष्ठाको मार्गमा अडिग भगवान श्री कृष्णल सबैलाई सत्य र निष्ठाको मार्गमा हिड्न प्रेरणा प्रदान गरुन भन्ने कामना सहित धार्मिक आस्थाको यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण प्रदेशवासीमा आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

बेपत्ता झा दम्पतीको अवस्था अझै अज्ञात

जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति भण्डारी (फाेटाे फिचर)
राष्ट्रिय

राष्ट्रपतिद्वारा मुस्कान खातुनलाई बधाई

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास
प्रदेश २

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान
धर्म संस्कृति

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

Next Post
लोक सेवा आयोगको अध्यक्षमा डा. यादवको सिफारिस

लोक सेवा आयोगको अध्यक्षमा डा. यादवको सिफारिस

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist