मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण, प्रहरीको लाठी चार्जबाट उपमेयर सहित आधा दर्जन घाइते

शिरीष न्युज by शिरीष न्युज
साउन २१, २०७६
0
हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण, प्रहरीको लाठी चार्जबाट उपमेयर सहित आधा दर्जन घाइते

जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ। झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपमेयर सहित आधा दर्जन घाइते भएका छन्।

कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्।

आज दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो।

झडपको क्रममा उपमेयर झासहित वडा नं २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन्।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था गम्भीर रहेको छ। उनको स्थानीय स्तरमा उपचार भई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको जनाइएको छ।

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल करिब ६० जनाको समूहका साथ आएका थिए। घरेलु हातहतियार सहित उनीहरु दुई वटा ट्याक्टरमा आएका थिए।उपमेयर पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको हो।

झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षका स्थानीय ज्यान जोगाएर भागे पनि उपमेयर पक्षधरले उनको दुवै ट्र्याक्टर नियन्त्रणमा लिएका छन्।

प्रहरीले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।

स्थिति तनावपूर्ण बनेकाले तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ।

 

सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्, ‘मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक पटक आग्रह गर्दै आएका हौं। तर, उनले मानेनन्, आज बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौं प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुट्न आए।’

प्रहरीले भने स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नुपरेको बताएको छ।

सुरुदेखि नै मेयर-उपमेयरबीच विवाद हुँदै आएको थियो।

स्थानियवासीहरुका अनुसार आफुहरुले पटक पटक यस विषयमा समस्याको समाधान गर्न पहल तथा कानुनसम्मत निकास खोज्न चाहेपनि त्यस अनुसारको पहल नभएको र कार्यालयको सामानहरु एक्कासी लग्न खोज्दा विवाद सिर्जना भएपछि प्रहरीले एक्कासी लाठि चार्ज गरेको बताएका छन।

मेयर मण्डल र उपमेयर झा बिच लामो समयदेखि विवाद रहेको छ। मेयरले हंसपुर चौकमा कार्यालय भाडामा लिएर संचालनमा ल्याएका छन भने उपमेयर पुरानै ठाउँ बघचौडामा कार्यालय संचालन गर्दै आएकी छन ।

पुरानो वघचौडामा रहेको कार्यालयको कागजातहरु मेयर मण्डलले लग्न खोज्दा विवाद सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक तनावपूर्ण : के के भयो पौने घण्टा ?
राजनीति

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक तनावपूर्ण : के के भयो पौने घण्टा ?

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
प्रदेश

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी
अर्थ

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक : नेकपाभित्रै सत्तापक्ष र विपक्षी सांसद ! यस्तो छ कार्यसूची
राजनीति

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक : नेकपाभित्रै सत्तापक्ष र विपक्षी सांसद ! यस्तो छ कार्यसूची

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

Next Post
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन, स्वराजको राजनीतिक यात्रा यस्ताे थियाे

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन, स्वराजको राजनीतिक यात्रा यस्ताे थियाे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist