शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बाढीपहिरो वितन्डा : ६० जनाको मृत्यु, ३८ घाइते, २६ बेपत्ता : प्रदेश २ मा अविरल वर्षाको कारण आएको बाढीमा परी भएको धनजनको क्षती विवरण

शिरीष न्युज by शिरीष न्युज
असार २९, २०७६
0
बाढीपहिरो वितन्डा : ६० जनाको मृत्यु, ३८ घाइते, २६ बेपत्ता : प्रदेश २ मा अविरल वर्षाको कारण आएको बाढीमा परी भएको धनजनको क्षती विवरण

काठमाडौं– बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

आइतबार दिउँसो साढे ४ बजेको तथ्यांकअनुसार ६० जनाको मृत्यु भएको हो। जसमा महिला २४ र पुरुष ३६ छन्।

तथ्यांकअनुसार उपत्यकामा ८ जनाको मृत्यु भएको छ।  जसमा ३ महिला र ५ पुरुष रहेका छन्।

बाढी तथा पहिरोमा परी प्रदेश १ मा १९ जनाको मृत्यु भएको छ।
प्रदेश २ मा बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। जसमा महिला २ र पुरुष १२ रहेका छन्। प्रदेश ३ मा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ रहेको छ। जसमा महिला ११ र पुरुष ४ रहेका छन्।

प्रदेश ५ मा पहिरोमा परी २ पुरुषले ज्यान गुमाएका छन्। प्रदेश ६ मा बाढीका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। जसमा १ पुरुष र १ महिला रहेका छन्।

दिउँसो साढे ४ बजेको तथ्याकंअनुसार काठमाडौंमा ३, ललितपुरमा  ५, खोटाङमा ३, इलामामा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, सुनसरीमा १, पर्सामा २, बारामा २, रौतहटमा ५, सिराहामा १, धनुषामा २, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा ४, मकवानपुरमा ४, धादिङमा २, चितवनमा १, पाल्पामा १, दाङमा १ र डोल्पामा २ जनाले ज्यान गुमाएका छन्।

३८ जना घाइते 
बाढी तथा पहिरोबाट घाइतेसंख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ। जसमध्ये महिला १७ र पुरुष २१ रहेका छन्।

तथ्यांकअनुसार उपत्यकामा ५, प्रदेश १ मा १६ र  प्रदेश २ मा ५, प्रदेश ३ मा १२ जना घाइते भएका छन्। घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन्।

२६ बेपत्ता, १४४४ को उद्धार 
प्रकोपबाट देशभर गरी २६ जना बेपत्ता भएका छन् भने १४४४ को उद्धार भएको छ।

प्रहरीका अनुसार प्रदेश उपत्यकामा २ जना बेपत्ता भएका छन् भने अहिलेसम्म ३ सय ३७ को जनाको उद्धार गरिएको छ। प्रदेश १ मा ८ जना बेपत्ता छन् भने १२ जनाको उद्धार गरिएको छ। प्रदेश २ मा ३ जना बेपत्ता भएका छन् भने ८ सय २७ जनाको उद्धार गरिएको छ।

प्रदेश ३ मा ५ जना बेपत्ता भएका छन् भने २ सय ५८ जनाको उद्धार गरिएको छ। प्रदेश ५ मा १ जना वेपत्ता भएका छन् । प्रदेश ६ मा ७ जना बेपत्ता भएका छन्।

देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रदेश २ मा अविरल वर्षाको कारण आएको बाढीमा परी भएको धनजनको क्षती विवरण:-

जनकपुर अषाढ २९ गते । विगत केही दिन देखीको अबिरल वर्षाको कारण २ नं. प्रदेश अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बस्तीहरु डुवानमा परेको छ । वर्षाको कारण यस प्रदेशका विभिन्न जिल्लाहरुमा घरहरु डुवानमा परी मानिसहरुको दैनिकीमा असर परेको छ भने अन्य भौतिक संरचनामा समेत क्षेती पुगेको छ ।

 

  • जिल्ला महोत्तरी वर्दीवास स्थित पूर्व पश्चिम लोकमार्गमा पर्ने भप्सी खोलाको पुल भत्कि सवारी आवागमनमा अवरोध भएकोमा डाईभर्सन बनाई सबै किसिमका सवारी साधनहरु संचालनमा आएको र उक्त पुल भत्केको स्थानमा बेली ब्रीजको निर्माण कार्य शुरु भएको ।

 

क्षतीको विवरण

सि.नं जिल्ला मृत्यु बेपत्ता घाईते प्रभाबित क्षेत्र अति प्रभाबित क्षेत्र

 

अत्यन्त जोखिम अबस्थाको उद्धार प्रहरी द्दारा उद्धार संख्या सडक अवरोध घरहरु प्रभाबित संख्या बिस्थापित घर संख्या प्रभाबित मानिसहरु

 

घर पुर्ण क्षति भएको रबर बोटको प्रयोग
१ सप्तरी –   – १८ स्थानिय तह हनुमाननगर न.पा/सप्तकोशी न.पा.,कोईलारी गा.पा./त्रिहुत गा.पा. – ८०० नभएको ३००० ३०० १२००० ५० १
२ सिरहा १ १   ७ स्थानिय तह सिरहा नपा-१२,६

लहान नपा-२,२०

कल्याणपुर नपा-२,३,५,१२

कर्जना नपा-२

१२ ११९२   २५३४ १८३४ ५२३२ १०११ ३
३ धनुषा २ १   १० स्थानिय तह जनकनन्दनी गा.पा. १२ १३ – ३१२५ २७९ २१५६८ २४ ३
४ महोत्तरी २ २   १५ स्थानिय तह लोहरपट्टि न.पा./जलेश्वर न.पा./बलुबा न.पा. ८ ३६०० महोत्तरी-जनकपुर सडक खण्ड,बर्दिबास-जलेशबर सडक खण्ड ४०००० ५२०० २००००० २००० ८
५ सर्लाही – – – १३  स्थानिय तह रामनगर गा.पा./बलरा न.पा.धनकऔल गा.पा. २०० ९९३० नभएको २५५४९ २१०५ १२५००० ३३ १
६ रौतहट ५ १   १८  स्थानिय तह गौर नपा , ईष्टनाथ नपा,दुर्गा भगवती गापा,गढीमाई नपा १२ ३००० गौर-चपुर सडक खण्ड, गरूडाबाट कटरिया मौलापुर जोड्ने सडक खण्ड,देवाही गोनाही-मौलापुर सडक खण्ड,गौर-राजदेवी नपा सडक खण्ड,गौरबाट अन्य भागमा जाने नसकिने ४०००० १००० ३००००० ४०० १०
७ बारा २     ३  स्थानिय तह प्रसौनि गा.पा./बिश्रामपुर गा.पा. – ७०० नभएको १३२४ १३२४ ५५१५ ६  
८ पर्सा २   – १०  स्थानिय तह बकहा मैनपुर गापा-४,५

बिन्दाबासिनी गापा-३,४

बि.म.न.पा.-११,१६,२४

– २५६८ नभएको २५७२ १००२ १०००० ६ २
  जम्मा १४ ५   ९४   २४४ २१८०३   ११८१०४ १३०४४ ६७९३१५ ३५३० २८

मानविय क्षतीको विवरण

क्र.स. जिल्ला मिति नाम/थर ठेगाना मृत्यु/वेपत्ताको कारण मृत्यु/वेपत्ता/फेला परेको कैफियत
१ सिरहा २०७६\०३\२८ गते बर्ष १०\११ की रागनी कुमारी महतो जि.सिरहा मिर्चैया न.पा.४ खालटो को पानिमा डुबि मृत्यु भएको  
२ सिरहा २०७६।०३।२८ गते वर्ष ५५ को कामेश्वर यादब कल्याणपुर ना.पा.४ कमला खोलाले बगाई लगेको वेपत्ता  
३ धनुषा २०७६/०३/२८ गते नामथर वतन नखुलेको अं. वर्ष ५५/६० को पुरुष व्यक्ती जि.धनुषा गणेशमानचारनाथ न.पा. ४ खाल्डोमा जमेको पानिमा

घोप्टो अबस्थामा मृत अवस्थामा

 

 

मृत्यु भएको सनाखत हुन बाँकी
४ धनुषा २०७६/०३/२८ गते नाम थर वतन नखुलेको अ. बर्ष ३५ को पुरुष ब्यक्ति जि. धनुषा जनकनन्दनि गा.पा. १ ईनर्वा प्रमोद यादबको रक्सि भट्टी पसल छेउमा मृत अबस्थामा

 

मृत्यु भएको  
५ धनुषा २०७६/०३/२८ गते बर्ष ७५/८० को भोला साह जि. सिरहा कर्जन्हा न.पा. १ जि. धनुषा गणेशमान चारनाथ न.पा. ५ उत्तरबाहिनि स्थितमा कमला खोलाले

कुटि सहित मानिस बगाएको

वेपत्ता  
६ महोत्तरी २०७६।०३।२९ गते अं.१५।१६ महिना बालक जि.महोत्तरी भंगहा न.पा.-४ रातो खोलाले बगाई ल्याएको मृतक लाश फेला  
७ महोत्तरी ०७६।०३।२७ गते अं.वर्ष ७० को हमिद मिया जि.महोत्तरी बलवा न.पा.-२ बदिया रातो खोला तर्ने क्रममा खोलाले बगाएको मृत्यु भएको  
  महोत्तरी २०७६।०३।२९ गते मनोज ठाकुरको छोरा वर्ष १२ को प्रशान्त ठाकुर जि. महोत्तरी जलेश्वर न.पा. ८ बस्ने जिल्ला महोत्तरी जलेश्वर न.पा. ८ बज्राहि स्थित रहेको कल्भटले बगाएको वेपत्ता  
  महोत्तरी २०७६।०३।२९ गते मनोज ठाकुरको भान्जा १३ युवराज ठाकुर जि. महोत्तरी पिपरा गा.पा.  
८ रौतहट ०७६-०३-२७ अं.बर्ष ५० की आनन्द देवी राय जि. रौतहट गढीमाई न.पा.६ धरमपुर बाग्मती नदीमा दाउरा टिप्न जादा उक्त नदीले बगाएको वेपत्ता  
९ रौतहट २०७६।०३।२८ गते बर्ष ४० को बिरेन्द्र मिश्र जिल्ला रौतहट दुर्गाभगवती गा.पा.-४ विहान शौचालय गर्न जाँदा हाल सम्म सम्पर्क विहिन रहेकोमा मिति २०७६।०३।२९ गते विहान ०८:०० बजे ऐ. ४ स्थित पचरुखी देखी छतौना जाने कलभटमा मृत अवस्था फेला वेपत्ता  
१० रौतहट २०७६।०३।२८ गते वर्ष ३५ को हरिन्द्र राय यादव देश भारत जिल्ला शिवहर सिमनपुर घर भई हाल जि. रौतहट ईशानाथ न.पा. १ बन्जरा छतमाथि शौचालय गर्न जाँदा सोही छतबाट लडी मृत्यु भएको  
११ रौतहट २०७६।०३।२८ गते वर्ष २४/२५ की गायत्री देवी साह जिल्ला रौतहट यमुनामाई गा.पा.१ जेठरैया डुवान सँगै आएको बिषालु सर्पले टोकी मृत्यु भएको  
१२ रौतहट २०७६।०३।२९ गते उमेश राउत जि.रौतहट गौर न.पा. ३ पानिले बगाई मृत्यु भएको  
१३ रौतहट २०७६।०२।२८ बर्ष ४० को शिबमंगल राउत पटेल

 

जि. रौतहट गौर न.पा.३ मजकुटिया ऐ. टिकुलिया पानीमा डुबेको मृत्यु भएको  
१४ बारा २०७६/०३/२८ गते बर्ष १० अंजित साह जिल्ला बारा कलैया उमनपा १३ बलिरामपुर खाल्टोमा जमेको पानीमा डुबी मृत्यु भएको  
१५ बारा २०७६।३ २७ गते १८  महिनाको बिकी यादब परवानीपुर गापा १ घर पछाडीको नालीमा डुबी मृत्यु भएको  
१६ पर्सा २०७६/०३/२८ गते बर्ष १४/१५ को अनुप पटेल जि. पर्सा बि.म.न.पा. १३ ऐ.२४ स्थित खोलामा बाढी हेर्न गएको अबस्थामा खोलाले बगाएको मृत्यु भएको  
१७ पर्सा २०७६।०३।२७ गते बर्ष १० को निखिल पटेल जि. पर्सा पर्सागढी न.पा. ऐ.स्थित सिंग्याही खोलामा दाउरा छान्ने क्रममा मृत्यु भएको  

जम्मा मृत्यू-१४

वेपता-५

राहत वितरण

जिल्ला राहत बितरण गरेको मिति स्थान राहत बितरण गर्ने संस्थाको नाम बितरण गरेको सामानको परिमाण संख्या राहत पाउने घरधुरिकोप संख्या राहत पाउने घरपरिवार संख्या
सर्लाही २०७६।०३।२८  बसबरीया गा.पा १/२ बागमति सेवा समाज सर्लाही चिउरा ७३ के.जि., त्रिपाल ७३ थान, पानि ७३ बोतल,बिष्कुट ७३ प्याकेट चाउचाउ ७३ प्याकेटम,प्लास्टिक ११० मि. ७३ घरधुरी ६२९ जना
सर्लाही २०७६।०३।२८  बागमति न.पा ९ बागमति  न.पा. वडा नं. ९ का. वडा अध्यक्ष राम बाबु दास चामल ३५० के.जि , दाल ५० के.जि , चिउरा १०० के.जि, दालमोट ५० के.जि ५० घरधुरी ५०७ जना
सर्लाही २०७६।०३।२८  मलंगवा नं.पा १२ मलंगवा न.पा. वडा नं. १२ का. वडा अध्यक्ष राम बाबु दास चिउरा १२५ के.जि , चिनि ३० के.जि, दालमोट १५ के.जि २० घरधुरी १२५ जना
सर्लाही २०७६।०३।२९  बरहथवा नं.पा १० ऐ.नं.पा १० का वडा अध्यक्ष शेख जुबेद चिउरा २७० केजि ,दाल ५०० केजि १३५ घरधुरी ९२० जना
सर्लाही २०७६।०३।२९  मलंगवा नं.पा ५ मलंगवा नगरपालिका चिउरा ८ बोरा, दालमोट १० कार्टुन, बिष्कुट ५ कार्टुन चाउचाउ २० कार्टुन २०० घरधुरी १०९१ जना
पर्सा २०७६।०३।२८ वी.म.न.पा.- १ छप्कैया जिल्ला प्रशासन कार्याल , उ.बा.संघ र बि.म.न.पा.पर्सा चिउरा-४० के. जी , चाउचाउ – ३ कार्टुन,बिस्कुट-२ कार्टुन,पानी -५ कार्टुन ,त्रिपाल-२ थान ३१  
पर्सा २०७६।०३।२८ गते वी.म.न.पा.- ३ छप्कैया ,, चिउरा- २ बोरा

पानी- ५ कार्टुन

चाउचाउ-३ कार्टुन

बिस्कुट- २ कार्टुन

त्रीपाल- ६ थान

१५  

 

पर्सा २०७६।०३।२८ गते वि.म.न.पा. ११ रानिघाट ,, पानी-१० कार्टुन, बिस्कुट- २ कार्टुन १५  
पर्सा २०७६।०३।२८ गते वि.म.न.पा १६ ईनर्वा ,, चिउरा – २ बोरा, बिस्कुट- ३,कार्टुन, चाउचाउ- ३ कार्टुन, पानी -१० कार्टुन २१  
पर्सा २०७६।०३।२८ गते वी.म.न.पा.२२ मनहरी बिद्यालय ,, चाउचाउ- १ कार्टुन, बिस्कुट- १ कार्टुन, चिउरा- १ बोरा, चिनि- २ के.जि. र त्रीपाल-२० थान । १०  
पर्सा २०७६।०३।२८ गते बिरगंज -१३ मुर्ली ,, चाउचाउ- २ कार्टुन, बिस्कुट- १ कार्टुन, पानी- ५ कार्टुन, चिउरा- १ बोरा,  दालमोट- ३६ पोका, चिनि ५ किलो र त्रीपाल- ७ थान ९  
पर्सा २०७६।०३।२८ गते पकाहामैनपुर गाउँपालिका ४ र १५ ,, चिउरा- ३ बोरा,  पानी- १८ कार्टुन, चाउचाउ- ४ कार्टुन बिस्कुट  ४ कार्टुन, त्रीपाल ४० थान ५१  
पर्सा २०७६।०३।२८ गते वि.म.न.पा. १० शिवपार्वति धर्मशाला ,, पानी – १० कार्टुन, चाउचाउ ३ कार्टुन, बिस्कुट- २  कार्टुन र चिउरा १ बोरा ६  
पर्सा २०७६।०३।२८ गते पकाहामैनपुर ४ ,, २ के.जि.को दरले  डेड कुईन्टल चिउरा, डेड कुईन्टल भुजा,६ कार्टुन चाउचाउ ७० घरधुरी  
पर्सा २०७६।०३।२८ गते पकाहामैनपुरमा गा.पा. ४ ,, पानि १ काटुन ,चिउरा १ बोरा , बिस्कुट १ काटुन ,दालमोट १८ पोका प्र.चौ खेस्राहाको प्र.क.को लागी  
पर्सा २०७६।०३।२९ गते पकाहामैनपुरमा गा.पा. ४ धोबिया टोल ,, चिबरा ५ बोरा ,भुजा ३ बोरा ,चाउचाउ ४ कार्टुन ,पानी १० कार्टुन ६०  
धनुषा २०७६/३/२९ गते जनकपुर उ.म.न.पा.८ स्थित बालुवा सामुदायिक प्रहरी साझेदारी  अन्तर्गत जनकपुर परिक्रमा समुदायिक सेवाको सहयोगमा  

 

चिउरा ६ के.जि चाउचाउ.,६० प्याकेट

६ ६०
धनुषा २०७६/३/२९ गते जनकनन्दनी गा.पा. विभिन्न संघ सस्थाको सहयोगमा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत हेलिकप्टर द्वारा वितरण पानी ११५ कार्टुन, चिउरा-१५० बोरा, दालमोठ-१८ बोरा,चाउचाउ-५० कार्टुन, मेनबती २ बण्डल, मैटेस २०० मि. ४ रोल, बिस्कुट-४१ कार्टुन, – –

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास
प्रदेश २

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान
धर्म संस्कृति

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Next Post
सखुवा बजार लगाउने विषयमा विद्यालय र स्थानीय क्लव बीच विवाद : क्लव व्दारा बजार खाेसिए आन्दाेलनमा उत्र्ने चेतावनी

सखुवा बजार लगाउने विषयमा विद्यालय र स्थानीय क्लव बीच विवाद : क्लव व्दारा बजार खाेसिए आन्दाेलनमा उत्र्ने चेतावनी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist