आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

डाकाहरु सँगको प्रतिकारमा दुई स्थानीय घाइते, एक डाका पक्राउ

शिरीष न्युज by शिरीष न्युज
असार १९, २०७६
0
डाकाहरु सँगको प्रतिकारमा दुई स्थानीय घाइते, एक डाका पक्राउ

रंगीन दुई फोटामा घाइते भएका स्थानीय। र, श्यामश्वेत फोटोमा स्थानीयले नियन्त्रणमा लिएका लुटेरा। जसलाइ स्थानीयले कुटपीट गर्दा रक्ताम्मे देखिएका छन् ।

ललन मण्डल

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ७ मा गएराति दुई घरमा धनमाल लुटपाट भएको छ। त्यसक्रममा स्थानीयबासी र लुटेर समूहबीच झडप हुँदा दुई स्थानीय घाइते भएका छन्। एक लुटेरालाई नियन्त्रणमा लिएर स्थानीयबासीले प्रहरीलाई बुझाएका छन्।

राति करिब १ बजेतिर हतियारसहित आएका लुटेराले वडा नम्बर ७ स्थित प्रेमनगरका निखुल महतो र चन्देश्वर महतोको घरबाट धनमाल लुटेका हुन्। निखुल महतोको घरबाट एक लाख ३७ हजार रुपैयाँ लुटिएको छ। यस्तै चन्देश्वर महतोको घरबाट दुई लाख ५० हजार लुटिएको छ।

यसबाहेक दुबै घरबाट सुन, चाँदी, ल्यापटप, मोबाइल र अन्य सामान पनि लुटेराले लगेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए।

गाउँलेले वर्ष ४५ का देवनारायण कापर नाम गरेका लुटेरा समूहका सदस्यलाई हतियारसहित नियन्त्रणमा लिएका छन्। उनलाई गोली लोड गरिएको कटुवा पेस्तोलसहित स्थानीयले नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ।

चन्देश्वर महतोको घरमा पुग्दा लुटेरमाथि घरमुलीले प्रतिकार गर्दा दुईजना घाइते भएका छन्।

घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बर्दिबासबाट डीएसपी निशान्त थापा नेतृत्वको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

Next Post
भारतसँग श्रीलंका पराजित , रोहित बने एकै विश्वकपमा पाँच शतक बनाउने पहिलो खेलाडी

भारतसँग श्रीलंका पराजित , रोहित बने एकै विश्वकपमा पाँच शतक बनाउने पहिलो खेलाडी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist