आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संघियताको सफलताको अगुवाई प्रदेश नं. २ ले गर्नुपर्ने :सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटा

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १८, २०७६
0
संघियताको सफलताको अगुवाई प्रदेश नं. २ ले गर्नुपर्ने :सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटा

वर्दिवास- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले संघियताको सफलताको अगुवाई प्रदेश नं. २ ले गर्नुपर्ने बताउनुभएको छ ।

संघियताको आवाज यही प्रदेशबाट उठान भएको भन्नुहुँदै उहाँले यसलाई संस्थागत गर्न प्रमुख दायित्व भएको बताउनुभयो ।

महोत्तरीको बर्दिवासमा रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले देखिने गरी काम गरिरहेको र त्यसको अनुभुती जनताले छिटै गर्न पाउने बताउनुभयो । कामको रिजल्ट आउन केही समय लाग्ने उहाँेको भनाई थियो ।

प्रदेश नं. २ बाटै बिकासको मोडल सुरु हुने भन्नुहुँदै उहाँले समृद्ध तराई अभियान, शिक्षा, हुलाकी सडकले प्रदेशको बिकास हुने भएकोले सघीय सरकारले ध्यान दिईरहेको बताउनुभयो ।

उहाँले सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल(हारुनको फुल)को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाउनु भएको हो ।

रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवा आजदेखि औपचारिक रुपमा शुरु भएको छ ।

प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा र प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले स्टुडियो बाटै शुभकनामा व्यक्त गर्दै प्रादेशिक प्रसारण सेवाको शुभारम्भ गर्नुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिनु भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा , एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताउनु भयो ।

स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मैथिली , भोजपुरी , बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।

प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताउनु भयो । उहाँले प्रदेश नं. २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्नु हुँदै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।

प्रादेशिक प्रसारण सेवाको उद्घाटनसँगै दैनिकरुपमा प्रदेश नंं २ वाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषाको समाचार तथा कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनुभयो ।

कार्यकारी निर्देशक कार्कीले निकट भविष्यमा नै यसको क्षमता विस्तार गरेर सात भाषा र १८ घण्टा प्रसारण पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण हुनेछ ।

रेडियो नेपालले देशमा आएको परिवर्तन अनुसार आफ्नो सेवालाई विस्तार गरी प्रदेशस्तरमा पु¥याउने कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र सोही अनुसार प्रदेश न.ंं २ को बर्दिवासवाट प्रादेशिक प्रसारण सेवाको शुरु गर्न लागेको निर्देशक कार्कीले बताउनुभयो । प्रादेशिक प्रसारण सेवा दिउँसो ३ ः १५ बजेदेखि वेलुका ६ बजेसम्म सञ्चालन हुने रेडियो नेपाल, प्रदेश नं. २ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।

रेडियो नेपालको प्रादेशिक प्रसारणको नयाँ भवन २ करोड ११ लाख रुपैया लागतमा निर्माण हुने र ९ महिना अवधीमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन
प्रदेश २

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

Next Post
प्रदेश २ सरकारको निति कार्यक्रम सार्वजनिक(पूर्णपाठ सहित)

प्रदेश २ सरकारको निति कार्यक्रम सार्वजनिक(पूर्णपाठ सहित)

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist