सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीको शपथ

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १६, २०७६
0
भारतीय प्रधानमन्त्री मोदीको शपथ

Indian President Ram Nath Kovind, left, administers oath to Narendra Modi, right, for a second term as India's prime minister during a swearing in ceremony at the presidential palace in New Delhi, India, Thursday, May 30, 2019. Modi was sworn in Thursday for a second term after an overwhelming election victory for his Hindu nationalist party in a country of 1.3 billion people seeking swift economic change. (AP Photo/Manish Swarup)

नयाँ दिल्ली : विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राख्दै दोश्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवनको फोरकोर्टको खुला मैदानमा भव्य समारोहबीच मोदीले बिहीबार साँझ राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन्।

गैर कांग्रेसी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। शपथसँगै उनको दोस्रो इनिङ शुरु भएको छ। उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।

प्रधानमन्त्री ओली र मोदीबीचमा शुभकामनाको क्रममा छोटो कुराकानी भएको थियो। उत्सवका रुपमा आयोजना गरिएको यो समारोहबाटै मोदी क्याबिनेटका सहभागी मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागीसँगै त्यहा उपस्थित अन्य मन्त्रीगणलाई पनि शुभकामना दिँदै सघन सहकार्यको लागि नेपाल सधै तत्पर रहेको बताए। -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन
प्रदेश २

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेश

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण
प्रदेश

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित
प्रदेश २

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

Next Post
ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist