शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ खुल्ला दिसामुक्त घोषणा

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १६, २०७६
0
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ खुल्ला दिसामुक्त घोषणा

महेन्द्रनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ र ५ खुल्ला दिसामुक्त घोषणा भएको छ ।
तोकिएको समय भित्रै धनुषा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने नगरस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको निर्णयलाई मुर्तरुप दिने क्रममा विहिवार यस नगरपालिको २ वडाहरुलाई खुल्लादिसा मुक्त घोषण गरिएको हो ।


वडा नम्बर ३ का वडा अध्यक्ष जय किशोर सिंह र ५ का वडा अध्यक्ष जिवछ मण्डलको अध्यक्षता नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथित्यतामा आयोजित कार्यक्रममा पूर्ण सरसफाई अभियानका माध्यमबाट सामाजिक समुन्नतिका लागि क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ र ५ का सम्पुर्ण बासिन्दाहरुलाई धर्ती र आकासलाई साक्षी राखी पूर्ण सरसफाईमा ध्यान दिने प्रतिवद्धता व्यक्त गराईएको थियो ।
कार्यक्रममा नगर प्रमुख पजियारले सबैले आफ्नो आफ्नो घरमा शौचालय निर्माण गरि खुल्ला दिसा मुक्त अभियानमा सहयोग गर्न आग्रह गरे । उनले यी वडाहरु जस्तै अरु बाँकी वडाहरुलाई छिटै खुल्लादिस मुक्त घोषण गर्ने प्रतिवद्धता जनाउदैँ शौचालय बनाउन अटेरी गर्ने व्यक्तिहरुलाई नगरपालिकाबाट दिने विभिन्न सेवा सुविधा रोक्का गर्ने र चिर्पी बनाउन नसक्ने घरपरिवारको लागी वडा अध्यक्ष र वडामा खटिएको टिगरहरुको सिफारिसमा त्यस्तो घरपरिवारलाई नगरपालिका बाट सहयोग गर्ने जनकारी दिए ।
साथै वडा नम्बर ३ र ५ खुल्लादिसा मुक्त गर्न सफल भएकोमा वडा नम्बर ४ का वडा अध्यक्ष जगदिस यादव, ७ का रामकिशुन यादव, खानेपानिका अध्यक्ष राम जुलुम यादव, क्षिरेश्वरनाथ उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव लगायतका अतिथीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै कार्यक्रममा खुल्ला स्थानमा दिसा गर्दाहुने बेफाईदाहरुको बारेमा जनकारी दिदैँ एक घर एक शौचालयको निर्माण गरी यसबाट लाग्ने विभिन्न रोगबाट बाँच्न सँधै शोैचालयको प्रयोग गर्न आग्रह गरिएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथी नगर उप–प्रमुख रचना माथेमा, प्रमुख प्रशासकिय अधिकृत उमेश लाल कर्ण, कार्यपालिका सदस्य विरेद्र सिंह, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
साथै यी वडाहरुलाई आफनो विभिन्न स्तरबाट सहयोग गर्ने नगर प्रमुख लगायत सबै जानालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमबाट रंगदर्पनका कलाकार द्धारा जनचेतनामुलक नाटक मंचन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ
प्रदेश २

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ

Next Post
भारतीय प्रधानमन्त्री मोदीको शपथ

भारतीय प्रधानमन्त्री मोदीको शपथ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist