बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

उपमेयरले गरिन आफ्नै कार्यालयमा तोडफोड

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १३, २०७६
0
उपमेयरले गरिन आफ्नै कार्यालयमा तोडफोड

जनकपुर- रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले आफ्नै कार्यालयका सामग्री तोडफोड गरेकी छन्। आफ्नो भागमा नगरपालिकाले योजना नपारको भन्दै उपप्रमुख खातुनसहितको समूहले आईतबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा तोडफोड गरेकी हुन्।

उपप्रमुख खातुनको तोडफोडबाट प्राविधिक शाखाको एक थान ल्यापटप, एक थान कम्युटर तोडफोड तथा कार्यालयका कागजात च्यातिएको नगरपालिकाका ईन्जिनियर प्रवीण साहले जानकारी दिए।

योजना शाखाको समानसमेत तोडफोड गर्ने प्रयास असफल भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए।

तोडफोडमा संलग्न रहेका ४ जना विरुद्ध सोमबार प्रहरीमा किटानी जाहेरी दिनेसमेत नगर प्रमुख चौधरी जानकारी दिए। नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उपप्रमुखकै अध्यक्षतामा पास भएको र अहिले आफैँले असहमति जनाउँदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप उनले लगाएका छन्।

नगर प्रमुख चौधरीले आफूलाई असफल बनाउन उपप्रमुखका श्रीमान् शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको दाबी गरे।

तोड़फोडमा उपप्रमुख रौशन खातुन शेख स्वयम् उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको प्रमुख चौधरीले बताए।

प्रशासकीय प्रमुख जामुन चौधरीले आफूहरूले नगरको विकास चाहेको भएपनि उपप्रमुखका परिवारको मनलाग्दीका कारण उपप्रमुख अराजक भएको बताए।

त्यस्तै नगरपालिकाका कर्मचारीहरुले उपप्रमुखको मनोमानीका कारण आफूहरुले काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीचको विवादका कारण विकास निर्माणको काम प्रभावित बन्दै आएको छ।

गुजरा नगरपालिका प्रमुख धामी र खातुन एकै पार्टी राजपाबाट निर्वार्चित प्रतिनिधि हुन्। यता उपप्रमुखले कार्यालयमा गरेको तोडफ़ोडको विरोधमा स्थानीयले उपप्रमुख खातुनको कार्यकक्षमा ताला लगाएका छन्।

उता उपप्रमुख खातुनले भने आफ्नो योजनाअनुसार काम नभएका कारण बाध्य भएर तोडफोड गर्नु परेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

स्वावलम्बन विकास बैंक कर्मचारीद्घारा रक्तदान
प्रदेश २

स्वावलम्बन विकास बैंक कर्मचारीद्घारा रक्तदान

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

Next Post
विप्लवको बन्द : प्रदेश २ पनि प्रभावित । स्थगित भयो प्रदेश २ को प्रदेशसभा बैठक

विप्लवको बन्द : प्रदेश २ पनि प्रभावित । स्थगित भयो प्रदेश २ को प्रदेशसभा बैठक

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist