आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

भारतीय लोकसभा निर्वाचनको मतगणाना सम्पन्न, भाजपाले कूल ३ सय ३ सिटमा जित हात पारे

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १०, २०७६
0
पाँच वर्ष भारतमा पुनः मोदी :  दोस्रोपटक मोदी विजयका पाँच कारण

१७औं भारतीय लोसकभा निर्वाचनको मतगणना सकिएको छ। मतगणनाअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजपा) एक्लैले स्पष्ट बहुमत प्राप्त गरेको छ।

एक क्षेत्रबाहेक ५ सय ४२ क्षेत्रमा निर्वाचन भएको थियो। बहुमतका लागि भने २ सय ७२ सिटमा जित हात पारे पुग्छ। तर, भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले कूल ३ सय ३ सिटमा जित हात पारेको छ।

यसपटकको निर्वाचनमा भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा बढी मत पाएको हो। सन् २०१४ मा भाजपाले २ सय ८२ स्थानमा जितेको थियो।

भाजपा नेतृत्वको गठबन्धन एनडिएले कूल ३ सय ५३ क्षेत्रमा विजयको झण्डा गाडेको छ। यो दुई तिहाइका लागि चाहिने भन्दा करिब ९ सिट कम हो। दुई तिहाइका लागि ३ सय ६२ क्षेत्रमा जित्न आवश्यक हुन्छ।

उता भारतीय राष्ट्रिय कांग्रेस भने यसपटक पनि संसद्‌मा औपचारिक विपक्षीको मान्यता पाउन समेत असमर्थ भएको छ। कांग्रेस जम्मा ५२ क्षेत्रमा मात्रै विजयी भयो। भारतीय संसद्‌मा विपक्षीको औपचारिक मान्यता पाउन कूल सिट ५ सय ५५ को १० प्रतिशत स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।

जसअनुसार एक्लै ५५ सिट जितेको पार्टीले मात्रै भारतीय संसद्‌मा विपक्षीको मान्यता पाउँछ।

कांग्रेस सन् २०१४ को निर्वाचनमा पनि विपक्षी दलको मान्यता पाउन असमर्थ भएको थियो। उक्त निर्वाचनमा कांग्रेस जम्मा ४४ सिटमा मात्रै विजयी भएको थियो।

जीतसँगै अब मोदी दोस्रो पटक प्रधानमन्त्री बन्नेछन्। जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि मोदी भारतका एक यस्ता प्रधानमन्त्री बनेका छन्, जसले लोकसभा निर्वाचनमा दोस्रो पटक पार्टीलाई पूर्ण बहुमत दिलाउन सफल भएका छन्।

सन् १९५१–१९५२ भन्दा पहिले लोकसभा निर्वाचनमा जवाहरलाल नेहरुको अगुवाइमा कांग्रेसले तीन चौथाइ सिट जितेको थियो। त्यसपछि कांग्रेसले नेहरूकै नेतृत्वमा १९५७ र १९६२ को निर्वाचनमा पनि पूर्ण बहुमत ल्याएको थियो।

सन् १९६७ मा भएको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धीलाई ५ सय २० क्षेत्रमध्ये २ सय ८२ क्षेत्रमा जित प्राप्त भएको थियो। लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको यो पहिलो जित थियो।

१९७१ को लोकसभा निर्वाचनमा पनि इन्दिरा नेतृत्वको कांग्रेसले ३ सय ५२ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको  देशव्यापी प्रदर्शन (फोटो फिचर)
प्रदेश

जसपा नेपालको प्रतिनिधिसभा विघटन विरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न

भंगहा : मेयर कप फुटबलको तालिका सार्वजनिक, पहिलो खेलमा धरान र काठमाडौं भिड्ने
खेलकुद

भंगहा : मेयर कप फुटबलको तालिका सार्वजनिक, पहिलो खेलमा धरान र काठमाडौं भिड्ने

सिरहामा बम भेटियो
प्रदेश २

सिरहामा बम भेटियो

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए
प्रदेश

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए

प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने छ : प्रचण्ड
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने छ : प्रचण्ड

Next Post
धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist