सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

समान्य प्राशसन मन्त्रालयलाई चुनौति दिदै ः निम्ति प्रमुख प्रशाकीय अधिकृत पटेल, मन्त्रालयको चिठीबारे वेखबर, भन्छ अहिले सम्म हाकिम मै हुँ

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ९, २०७६
0
समान्य प्राशसन मन्त्रालयलाई चुनौति दिदै ः निम्ति प्रमुख प्रशाकीय अधिकृत पटेल, मन्त्रालयको चिठीबारे वेखबर, भन्छ अहिले सम्म हाकिम मै हुँ

सिरहाको नवराजपुर गाउँपालिकामा पाँच महिनादेखि निम्त्ति प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिल्ला आयुर्वेद कार्यालय सिरहामा कार्यरत वरिष्ठ कविराज निरिक्षक नागेन्द्र प्रसाद पटेललाई समान्य प्रशासन मन्त्रालयको च.न.४९०४ रहेको पत्र मिति २०७६ जेष्ठ ७ गते आर्थिक र प्रशासनिक अधिकार नरहने गरि पत्र पठाएको छ । तर निम्त्ति प्रमुख पटेलले मन्त्रालयले पठाएको चिठीलाई बेखवरका रुपमा लिएका छन् ।

मन्त्रालयले निम्त्ति प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी २०७५ पुष ८ गते दिएको थियो । पाँच महिनादेखि नियमित प्रशासनिक र आर्थिक कारोवार गर्दै आएका पटेलले मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत पटकपटक पठाउँदा पनि गाउँपालिका अध्यक्ष विश्व मोहन यादवको निर्देशनमा कार्यालयमा हाजिर हुनबाट रोक्दै आएका थिए । तर मन्त्रालयले पटेलको आर्थिक र प्रशासनिक अधिकारसंगै निम्त्ति प्रमुख प्रशासकीय अधिकृत बाट स्वत हटने गरि पत्र काटेको समय तीन दिन वितिसक्दा पनि आफु निम्त्ति हाकिम हु भन्दै प्रशासनिक र आर्थिक कामकाज नियमित रुपमा गर्दै आएका छन् ।

मन्त्रालयको पत्रबारे अनभिज्ञता प्रकट गर्दै उनले भने आफनो जिम्मेवारीको काम गर्दै रहन्छु कसैले केही भनेर फरक नपर्ने वताए । पटेलले अपन दैनिकसंगको कुराकानीमा भने अहिले नवराजपुर गाउँपालिकाको हाकिम मै हु आधिकारीक रुपमा आफु कहाँ पत्र आए सोच्ने छु । संघिय सरकारका कर्मचारी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकत नहुदा निम्त्तिको जिम्मेवारीमा रहेका कर्मचारीले मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृत आए स्वत ः निम्त्तिको जिम्मेवारी हटने हुन्छ तर नवराजपुर गाउँपालिकामा भने उल्टो देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई आर्थिकलाभका कारण निम्त्तिको भरमा गाउँपालिका संचालन गर्दै आएको देखिन्छ । मन्त्रलायले काटेको पत्रको बोद्यार्थ जिल्ला समन्वय समिति सिरहा र कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई समेत पत्राचार गरेको देखिन्छ । तर मन्त्रालयले काटेको पत्रलाई निम्त्ति प्रमुख प्रशासकीय अधिकृतले टेर पुच्छ्र लगाएको भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न
प्रदेश

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

Next Post
गरिवी र सामाजिक अन्यायका अन्तर्निहित कारणहरु: हुँदा खानेहरु आजको जीवन धान्नमा व्यस्त हुने खानेहरु भावी तिनपुस्ताको जोहोमा व्यस्त ”राज्य कसरी हुन्छ स्वास्थ्य“

गरिवी र सामाजिक अन्यायका अन्तर्निहित कारणहरु: हुँदा खानेहरु आजको जीवन धान्नमा व्यस्त हुने खानेहरु भावी तिनपुस्ताको जोहोमा व्यस्त ”राज्य कसरी हुन्छ स्वास्थ्य“

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist