शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

श्रीमतीसँगको झगडाले ९ जनाको हत्यापछि आत्महत्या

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ७, २०७६
0
पाँचथरको मिक्लाजुङमा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर : मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्त मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले खुलाएकाे छ।

सोही गाउँपालिका ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका छ। एक स्थानीयका अनुसार रुखमा झुण्डिएर आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन्।

मानबहादुर र ३६ वर्षीया श्रीमती जस्मिता फियाकबीच केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको प्रहरीले बताएकाे छ। पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन्।

सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्धविच्छेदको अन्तिम तयारीसमेत चलिरहेको थियो।

उक्त घटना र मानबहादुरको आत्महत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

घटनामा ४१ वर्षीया धनराज शेर्माको परिवारका पाँच जना र बमबहादुर फियाकको परिवारका चार जना मारिएका छन्। ३६ वर्षीया जस्मिता फियाक, ३५ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ६ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास
प्रदेश २

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान
धर्म संस्कृति

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Next Post
जनकपुरधामको विकासका लागि बौद्धिक समाजले सरकारलाई दिए यस्ता सुझाव

जनकपुरधामको विकासका लागि बौद्धिक समाजले सरकारलाई दिए यस्ता सुझाव

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist