सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नीति शाहको मुख्य आकर्षण सहित U R Style फेसन शो हुदै|

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ५, २०७६
0
नीति शाहको मुख्य आकर्षण सहित U R Style फेसन शो हुदै|

 

maबिशाल बराल
शिरिष न्युज सिड्नी अस्ट्रेलिया ,
फेसन मोडलिङ्ग ग्ल्यामर भने पछि मन नपाराउने सायदै कोहि होलान , अस्ट्रेलियामा छरियर बसेका सम्पुर्ण फेसन पारखीको लागि अर्को एउटा बिशिस्ट कार्यक्रमको आयोजान हुदै छ U R Style Australia ले आयोजना गर्न लागेको फेसन शो यहि आउदो मे २४ तारिखका दिन सिड्नीको बेक्स्ली स्थित ( 458 forest Road मा हुन गइ रहेको छ ) |

नेपालकी सर्बाधिक चर्चित मोडल नीति शाहको प्रमुख आकर्षण रहने उक्त कार्यक्रममा सिड्नी बस्दै आइरहेका मोडल र कलाकारको पनि प्रस्तुति रहने छ । कार्यक्रमलाइ निराजन लुइटेलले कोरियोग्राफी गर्ने छन् भने कार्यक्रमको सम्पूर्ण आयोजा नमित चन्दले गरेका हुन्।

आज भोली त् झन् टिकटकको पनि निकै क्रेज यहि क्रेजलाइ मध्ये नजर राख्दै कार्यक्रममा नेपालबाट टिकटकमा सर्बाधिक ५।
६ मिलियन बढिले पछ्याइएकि अन्जु भण्डारी सहित मोडल निखिला चापागाई , मनिषा न्यौपाने , संजु केसी , रुबिना श्रेष्ठ ,प्रसंग गुरुङ सुरज पौड्याल , हाइ ५ डान्स ग्रुपको पनि प्रस्तुति रहने छ ।
फेसन शो मा मोडलहरुले डिजाइनर उतम बनेपालीको डिजाइनको लुगा लगाएर र्याम्प वाक गर्ने छन् ।।
नीति शाह सगै सिड्नीका चर्चित मोडलहरुको प्रस्तुति रहने एउटा छुट्टै कार्यक्रम छुटाउनु नहुने कार्यक्रमका आयोजक नमित चन्दले बताउनु भयो । दर्शकको सुबिधालाइ मध्ये नजर राख्दै रकडेल स्टेसनबाट बेक्स्लीसम्म निशुल्क गाडीको पनि ब्यबस्था गरिने नमित बताउछन ।
कार्यक्रमलाइ EMPIRE EDUCATION CONSULTANCY  ले मुख्य प्रायोजन गरेको हो।

कार्यक्रमको पुर्ब तयारीमा मोडलहरु भिडियो सहित

Nikhila Chapagain

 

prasang Gurung

 

manisha Neupane

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गजल
कला

गजल

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह
प्रदेश

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
कला

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

जनवरी २४ मा बिहे गर्दै बरुण र नताशा
कला

जनवरी २४ मा बिहे गर्दै बरुण र नताशा

‘प्रितके बन्धन’ छाँयाकन सुरु
कला

‘प्रितके बन्धन’ छाँयाकन सुरु

‘मघेश हमर हय जान मगही हमर पहिचान’ म्युजिक भिडियो सर्वाजानिक (भिडियो सहित)
कला

‘मघेश हमर हय जान मगही हमर पहिचान’ म्युजिक भिडियो सर्वाजानिक (भिडियो सहित)

Next Post
सञ्चार विधेयकको सत्तारुढ सांसदले नै विरोध जनाएका

सञ्चार विधेयकको सत्तारुढ सांसदले नै विरोध जनाएका

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist