शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महेन्द्रनगर बलात्कार घटना ः कडा कार्वाहीको माग गर्दै विद्यालयहरु बन्द, प्यासनले बुझाए ज्ञापन पत्र, अदालतको फैसला नआएसम्म समाजको आन्दोलन स्थित

शिरीष न्युज by शिरीष न्युज
बैशाख २३, २०७६
0
महेन्द्रनगर बलात्कार घटना ः कडा कार्वाहीको माग गर्दै विद्यालयहरु बन्द, प्यासनले बुझाए ज्ञापन पत्र, अदालतको फैसला नआएसम्म समाजको आन्दोलन स्थित

महेन्द्रनगर, २३ गते
धनुषाको महेन्द्रनगरमा एक १४ वर्षीया बालिका माथि भएको बलात्कारको घटनाको आरोपीतलाई फासीको सजाय माग्दै स्थानीयले गर्दै आई रहेको आन्दोलन तथा प्रदर्शन आज देखि स्थगित गरिएको छ ।
पीडित परिवारजन तथा स्थानीय बुद्धिजिवी, अगुवा सहित नागरिक समाजको विहान बसेको सर्व पक्षिय बैठकले बलात्कार घटनाको आरोपीलाई पक्राउ गरि जबरजस्ती करणीको मुद्दा प्रकृया अघि बढेको हुँदा अदालतको फैसला नआए सम्मको लागि कुनै किसिमको आन्दोलन तथा प्रदर्शन नगरिने निर्णय गरिएको छ ।
कानुनी प्रकृया अघि बढि सकेको हुँदा कानुनको म्याद सम्म आवश्यक अनुसन्धान गरिदै गरेको र स्वास्थ्य परिक्षण लगायतका घटना स्थलमा बरामद भएको सबुत प्रमाणहरुको टेस्ट रिपोर्टहरु आएर अदालतमा पेश नहुञ्जेल सम्मको लागि आन्दोलन तथा प्रदर्शन नगरिने नागरीक समाजले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार, इन्सेक, वोरेक सहित विभिन्न मानवअधिकारकर्मीहरु सहितको टोलीले घटनालाई चासो सहित अनुगमन तथा निरिक्षण गरिरहेको तथा कानुनको सबै निकायहरुले समेत घटना बारे गम्भिरताका साथ हेरेको हुँदा स्थानीय नागरिक समाजले सम्बन्धीत सबैलाई आन्दोलन तथा प्रदर्शन हाललाई स्थगित गरिएको जनाए ।
पीडितको तर्फबाट अशोक ठाकुरले दोषिलाई पक्राउ गरि मुद्दा चलाई सकेको हुँदा आन्दोलन तथा प्रदर्शन जस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरे ।
क्षीरेश्वरनाथ नपा ५ महेन्द्रनगरका एक १४ वर्षीय बालिकालाई गत बैशाख १५ गते घरमा कोहि नभएको मौका पारी बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी सोहि ठाउँ बस्ने ३३ बर्षीय राजकुमार साहले बलात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक अमिर दाहालले पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीको आधारमा पीडक साहलाई तत्कालै खोजतलास गरी पक्राउ गरेर जबरजस्ती करणीको मुद्दा चलाईएको बताए । उनले घटना स्थलबाट बरामद भएको सबुत प्रमाणहरुलाई आवश्यक चेकचाजको लागि पठाउनुको साथै पीडितको स्वास्थ्य परिक्षण समेत गराई सकेको बताए । प्रनि दाहाले भने, ‘बलात्कार भएकै हो । सबुत प्रमाणहरु पनि दखिए कै छ । दोषिलाई कुनै हालतमा कार्वाही हुन्छ । अहिले अनुसन्धानको क्रममा छौं । स्वास्थ्य परिक्षणको रिपोर्ट र ल्याबको रिपोर्टहरु आउने बितिकै हामी आरोपीलाई अदालतमा उभ्याउँछौं ।’ उनले कानुनी प्रकृया पुरा हुन केहि समय लाग्ने हुँदा स्थानीयलाई धैर्य धारण गर्न आग्रह गरे ।
यता पीडित बालिकाको उपचार काठमाण्डौंमा भईरहेको र बालिकाको स्वास्थ्य स्थितीमा सुधार आएको जानकारी परिवारजनले दिएका छन् ।

महेन्द्रनगरमा स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग राख्दै  प्रदर्शन गर्दै आइरहेका थिए । साेहि क्रममा आईतवार ईलाका प्रहरी कार्यालय घेराउन गर्ने क्रममा  प्रहरीसँग झडप समेत भएको थियो ।

प्याबसनको आह्वानमा महेन्द्रनगरका निजि विद्यालयहरु आज बन्द

बलात्कार घटनाको दोषिलाई कडा कार्वाहीको माग गर्दै प्याबसनको क्षीरेश्वरनाथ नगरपालिका स्थित नगर ईकाई कमिटिको आह्वानमा आज नगरका सबै निजि विद्यालयहरु बन्द गरिएको छ। नगर कमिटिका अध्यक्ष सुजित कापरीले दोषिलाई कडा कार्वाही तथा कानुनी प्रकृया चाडो भन्दा चाडो पुरा गरी अदालतमा पेश गर्न दबाब दिने उद्देश्यले आज एक दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको बताए ।

कडा कार्वाहीको माग सहित ज्ञापन पत्र बुझाईयो

यसैबीच प्याबसनको क्षीरेश्वरनाथ नगरपालिका स्थित नगर ईकाई कमिटिले दोषि उपर कडा कार्वाहीको माग राख्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगर मार्फत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र क्षीरेश्वरनाथ नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । नगर कमिटिका अध्यक्ष सुजित कापरी सहित धनुषा प्याबसनका अध्यक्ष गणेश साह र नगरका सचिव कृष्णा लामा सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।
साथै प्याबसनले पीडित बालिकाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”

Next Post
प्रदेश १ को स्थायी राजधानी विराटनगर सर्वसम्मत

प्रदेश १ को स्थायी राजधानी विराटनगर सर्वसम्मत

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist