शनिबार, माघ ३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पत्रकार महतो अन्नपूर्ण पोस्टको उत्कृष्ट रिपोर्टरको रुपमा पुरस्कृत

शिरीष न्युज by शिरीष न्युज
बैशाख २०, २०७६
0
पत्रकार महतो अन्नपूर्ण पोस्टको उत्कृष्ट रिपोर्टरको रुपमा पुरस्कृत

वर्दिवास- महोत्तरीका युवा पत्रकार  राजकरण महतो सम्मानित भएका छन् । बुधबार अन्नपूर्ण मिडिया नेटर्वकद्वारा पहिलो प्रकाशन अन्नपूर्ण पोस्टले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार महतोलाई देशभरिका उत्कृष्ट रिपोर्टरको रुपमा पुरस्कृत गरिएको छ ।

महोत्तरीबाट प्रकाशित हुदैँ आएको ‘द पब्लिक टुडे’ राष्ट्रिय दैनिकका उपसम्पादक समेत रहेका पत्रकार महतो अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका महोत्तरी समाचारदाता हुन् । उनलाई अहिले अन्नपूर्ण पोस्ट प्रदेश २ को व्युरो कार्यालय जनकपुरमा समेत जिम्मेबारी दिइएको छ ।

अन्नपूर्ण पोस्टको १७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार महतो सहित चार उत्कृष्ट पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन ्। पुरस्कृत चारै जनालाई थाइल्यान्ड भ्रमणको प्याकेज प्रदान गरिएको छ । पुरस्कृत सबै जनालाई थाइल्यान्ड भ्रमणको टिकट दिइएको छ ।

यसअघि अन्नपूर्ण पोस्टको १५ औं बार्षिकोत्सवमा पनि धुर्मुश–सुन्तली फाउन्डेशनद्वारा निर्मित एकीकृत नमुना मुसहर बस्ती बर्दिवास महोत्तरीको समाचार लेखेर प्रोमोशन गरेवापत पत्रकार महतो प्रमोशन एवार्ड(मोटिभेशन एवार्ड) वाट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’
प्रदेश

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

कक्षा १२ को नतिजा पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुने
राष्ट्रिय

आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिने

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

Next Post
आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न प्रधानमन्त्री र सभामुखको दबाब, :कांग्रेस प्रवक्ता  शर्मा को प्रश्न, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न प्रधानमन्त्री र सभामुखको दबाब, :कांग्रेस प्रवक्ता शर्मा को प्रश्न, 'तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?'

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist