शनिबार, माघ १०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मृतकका परिवारलाई ११ हजार क्रिया खर्च वितरण

शिरीष न्युज by शिरीष न्युज
चैत्र २०, २०७५
0
मृतकका परिवारलाई ११ हजार क्रिया खर्च वितरण

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आइतबारको हुन्डरीबाट बारा–पर्सामा मृत्यु भएकाको परिवारलाई क्रिया खर्च सहयोग गरेको छ। प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मृतकका परिवारलाई राजपा नेपालका तर्फबाट बुधबार जनही ११ हजार रुपैयाँ नगद प्रदान गरेका हुन्।

हुन्डरीबाट बारा–पर्सामा २८ जनाको ज्यान गएको थियो। प्रत्येक परिवारलाई क्रियाखर्च बापत तत्काल ११ हजार नगद उपलब्ध गराएको मन्त्री सोनलले जानकारी दिए। उनले फेटा गाउँपालिकाको भलुई भरवलियामा खानेपानीका लागि १० थान चापाकलसमेत उपलब्ध गराएको बताए।

हुन्डरीले भलुई भरवलियाका चापाकलसमेत उखेल्दा पानी अभाव भएकाले १० थान चापाकल उपलब्ध गराएको जानकारी दिए। मन्त्री सोनलले हुन्डरी प्रभावित क्षेत्रमा बुधबार स्थलगत अनुगमनमा अत्यावश्यक वस्तु तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ। घाइतेलाई निःशुल्क उपचार तथा बसोबासका लागि घर निर्माणलगायत आवश्यक सहयोग गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन : अध्यक्ष आचार्य
प्रदेश

नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन : अध्यक्ष आचार्य

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए
प्रदेश

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च
अर्थ

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च

ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
प्रदेश

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं : प्रधानमन्त्री ओली
प्रदेश

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं : प्रधानमन्त्री ओली

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो
प्रदेश २

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

Next Post
दूबइमा अप्रिल १९ मा सुगम पोख्रेल निशान भट्टराई सहित अन्य ख्याति प्राप्त कलाकारका सहित नया बर्ष २०७६को भब्य कार्यक्रमको तयारी

दूबइमा अप्रिल १९ मा सुगम पोख्रेल निशान भट्टराई सहित अन्य ख्याति प्राप्त कलाकारका सहित नया बर्ष २०७६को भब्य कार्यक्रमको तयारी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist