आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड ः सभापति ठाकुर

शिरीष न्युज by शिरीष न्युज
चैत्र १९, २०७५
0
शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड ः सभापति ठाकुर

लहान,चैत्र,१९ गते । शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड भएको जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले वताए । उनले भने समाज परिवर्तन देखि राज्यलाई सञ्चालन गर्नका लागि शिक्षा तत्लो तहदेखि माथिल्लो तहसम्मका लागि मेरुदण्डको रुपमा रहेको वताए । शिक्षा विना मानवको जिवन अँध्यारो हुने वताए ।

तराई मधेशमा शिक्षामा देखिएको किृति र विसंतिलाई परिवर्तन गर्नका लागि अभिभावक नै मुख्य कारक रहेको वताए । गुणस्तरिय शिक्षाका लागि सरकारले निशुलक शिक्ष देखि पोशाक र खाजा कार्यक्रमको समेत व्यवस्था गर्दापनि सामुदायिक विधालयमा गुणस्तरिय शिक्षा प्रदान नुहुन प्रति चिन्ता व्यतm गर्दै उनले भने अभिभावक र विधालय व्यवस्थापन समिति उदासिन भएका कारण शिक्षामा समस्या चुलिदै गएको वताए । देश संघियतामा प्रवेश गरेसंगै शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सावालमा जनता जागरुक भएकाले सेवा प्रदायक निकायहरुले अब जनतालाई ठग्न नपाउने वताए । राज्यले प्रदान गरेका सेवा वास्तविका रुपमा आम नागरिकले सहजरुपमा पाउने वातावरण स्थानीय सरकारले मिलाउनु पर्ने वताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र मानव अधिकार निगरान्ी समुह सितापुरको संयुक्त आयोजनामा आयोजित शिक्षा,स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सभापति ठाकुरले भने जिल्ला समन्वय समितिको हैसियतले स्थानीय सरकारबाट सेवा प्रवाहमा कुनै समस्या आए समन्वय समितीले तत्काल समस्या समाधानमा पहल गर्ने वताए । शिक्षा,स्वास्थ्य र खाद्य अधिकार आम नागरिकको आधारभुत आवश्यकता भएको हुदाँ सेवाग्राहीहरुलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका निम्त्ति समन्वय अधिकार मो.सुलतान राहीले भने देशमा अहिले तीन तहको सरकार रहेको हुदा सेवा प्रवाहको अवस्था पहिलेको तुलनामा अहिले राम्रो र सहज रुपमा उपलब्ध हुनुपर्ने वताए । उनले भने स्थानीय तहमा अहिले धेरै कानुनहरु न्वनेकाले सेवा प्रवाहमा केही समय समस्याहरु उत्पन्न भएको वताए । उनले भने शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सवालमा राज्यका तीन वटै तह प्रभावकारी वनाउनका लागि परेको वताए । कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.६ का वडाध्यक्ष राजेश्वर साहले भने यस वडामा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको वताए ।

इन्सेकले विगत तीन वर्षदेखि निरन्तर रुपमा शिक्षा,स्वास्थ्य खाद्य अधिकारको सवालमा विभिन्न क्रियाकलपा समयसमयमा सञ्चालन गरेका कारणले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका केही समस्याहरु न्यूनिकरण भएको वताए । उनले भने शिक्षक नियमित रुपमा नआउने,आएपनि कक्षामा पढाउन नजाने,राजनैतिक अखडाहाको रुपमा गफ गरेर समय विताउने दिनहरु गएको वताए । अहिले नियमि तरुपमा पठनपाठनका काम भइरहेको पनि वताए । स्वास्थ्य क्षेत्रमा समेत केही सुधार भएको छ । नियमित रुपमा गर्भवती जाच,निशुल्क औषधी लगायत दैनिक सेवा सहज रुपमा संचालनमा रहेको वताए । तर यस स्वास्थ्य चौकी तथा यस गाउँपालिका भरिमा एम्बुलेन्स नभएको हुदाँ विरामी अन्यत्र लान भने कठिनाई कायमै रहेको भन्दै यसका लागि माथिल्लो निकायमा पहल गरिदिनहुन जिल्ला सभापति ठाकुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा समाजसेवी रामदेव यादवले भने समाजमा समस्या धेरै छन् तर समस्यालाई प्राथमिकरणका आधारमा पहिचान गरि वडा कार्यालयले काम गर्नुपर्ने वताए । सबै समस्या एकै पटक समाधान नहुने वताए । उनले भने सरकाले स्वास्थ्य चौकीको सेवा १० वजेदेखि साझ ५ वजेसम्म सेवा दिन भनेका छन् तर यहाँका स्वास्थ्य चौकी ३ वजे नै बन्द हुने गरेका गुनासो गरे । त्यसका लागि अनुगमन गर्न पनि सभापति लाई आग्रह गरेका थिए । सामुदायिक विधालयमा गरिव,दलित समुदायका विधार्थी अधिक मात्रामा पढ्ने गरेको भन्दै त्यसमा लापरवाही र मनपर्दी रुपमा सेवा प्रदान भइरहेको वताए । उनले भने शिक्षा,स्वास्थ्य र खाद्य अधिकार जस्तो संवेदनशिल विषयमा स्थानीय तहले प्राथमिकता नदिएको गुनासो गरे । समाजसेवी नथुनी साहले भने स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सुत्केरीले खाने आइरन चक्की र सिटामोल अभाव हुनु दुख्द रहेको वताए । गाउँगाउमा सिंहदरवारको नाराले मात्र समृद्ध हुदैन समाज वा राष्ट त्यसका लागि कर्तव्य संगै अधिकार प्राप्तिका लागि सहज वतावरण र राज्यले नागरिकका लागि उपलब्ध गराएका सेवा सरल र सहज रुपमा आम नागरिकले महशुस गर्ने वतावरण वनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा महिला अधिकारर्की लिलादेवी परियारले भनि स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी समस्या दलित महिलालाई हुने गरेको वताइन् । उनले भनिन समाजमा व्याप्त गरिवीको रेखामुनी रहेको दलित समुदाहरुलाई आइरन चक्की र सिटामोल समेत स्वास्थ्य चौकीबाट प्रदान गर्न नसक्नु प्रति आक्रोस व्यक्त गर्दै भनिन स्थानीय सरकारले मेला लगाउन,महोत्सव लगाउन लाखौ लाख खर्चिन सक्ने सरकारले स्वास्थ्य चौकीमा औषधीको व्यवस्थ ागर्न नसक्नु लाजमर्दो भएको वताइन । कार्यक्रममा स्वाथ्य चौकी सितापुर प्र.ध.व्यवस्थापन समितिका उपाध्यक्ष सुनिता साहले भनिन स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नरहेको वताइन् । तर स्वास्थ्य चौकीमा आवश्यक औषधी स्थान्ीय तहले उपलब्ध नगराउँदा समस्या उत्पन्न भएको वताइन । आवश्यक औषधी माग गर्दा अपुग र समयमा कहिले उपलब्ध नभएको गुनासो गरिन् । स्वास्थ्यमा समस्या न्यूनिकरणका लागि स्थान्ीय तहले आवश्यक औषधी समयमा उपलब्ध गराए चौकीले स्वास्थ्य सेवा सहज र सुलभ रुपमा प्रवाह गर्ने प्रतिवद्धता जाहेर गरिन ।

कार्यक्रमका सहभागीहरुले भने खाद्य अधिकारको कुरा गर्दा खाद्यान्न सबै सामग्रीमा व्यापक मिसावट र किटनाशक औषधी प्रष्योग भइरहेको र म्याद समेत गुज्रेका सामग्रीहरु प्सलहरुमा खुलेयाम रुपमा विक्रि वितरण हुने गरेको वताए । त्यस्ता अखाध्य सामग्रीको अनुगमन कसले गर्ने र कहिले गर्ने ? यसको जवाफदेहीता कसले लिने ? र मधेशमा खुला आकाशको भरमा खेति किसानहरु ग्र्दै आइरहेको सन्दर्भमा सरकारले सिचाई,कृषि सडक र समयमा मल खाद्य र विउँविजन उपलब्ध गरायउनका लागि जोडदार रुपमा माग गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु,समाजसेवी,महिला अधिकारकर्मी,मानव अधिकार निगरान्ी समुहका सदस्यहरु,सञ्चारकर्मी,लगायत ४० जनाको सहभागिता रहेको थियो । मानव अधिकार निगरानी समुह सितापुरका संयोजक नन्द किशोर चौधरीको अध्यषतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्धेश्य बारेमा इन्सेक प्रदेश कार्यालयका जनकपुरका फोकल पर्सन जागेश्वर यादवले प्रकाश पारेका थिए भने जिल्ला प्रतिनिधि दुर्गा परियारले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह
प्रदेश

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह

आजदेखि खोप प्रदेशमा पठाइँदै
प्रदेश

आजदेखि खोप प्रदेशमा पठाइँदै

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित
प्रदेश

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय
प्रदेश

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय

Next Post
बारा र पर्साका हावाहुरी पिडितलाइ प्रदेश राज्य मन्त्री मण्डलद्वारा एक महिनाकाे तलव दिने घाेषणा

बारा र पर्साका हावाहुरी पिडितलाइ प्रदेश राज्य मन्त्री मण्डलद्वारा एक महिनाकाे तलव दिने घाेषणा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist