बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संघीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजे :मुख्यमन्त्री राउत

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन १९, २०७५
0
संघीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजे :मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाएका छन्। संघीयता विरोधी कुनै पनि किसिमका गतिविधि स्वीकार्य नहुने उनले बताए।

चेतना नेपालद्वारा आज जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र संघीयताको भावना विपरीत ल्याइएको आन्तरिक सुरक्षा सम्बन्धि विधेयक आफूहरूले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए।

‘सयौ‌ं मधेशीको बलिदानीबाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कँही कतै बाट भएपनि त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुन्छ,’ उनले भने, ‘संविधानको अक्षरसः पालना नै अहिले प्रमुख आवश्यकता हो। संविधानको भावना विपरीत कुनै पनि गतिविधि भए सडक र सदन मात्र नभई संवैधानिक अदालत समेत जान परे पछि हट्दैन।’

प्रदेश सरकार विगतको विकास क्षेत्र नरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले चाँडै आफनो शासन प्रशासन स्थापना गर्ने दाबी गरे।

चेतना नेपालका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेकपाका नेता रामचन्द्रमण्डल, पूर्व सभासद डा. विजयकुमार सिंह, नागरिक समाजका असगर अलीलगायतका वक्ताले धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै
प्रदेश

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

आमाले गाली गरेको झोकमा विष सेवन गर्दा दुई किशोरीको मृत्यु
प्रदेश

महोत्तरीमा एक मजदुर मृत अवस्थामा फेला

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा
प्रदेश

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

Next Post
ओली सरकारले देशका लागि एउटा पनि उल्लेखनीय काम गर्न सकेको छैन: कांग्रेसका सभापति  देउवा

ओली सरकारले देशका लागि एउटा पनि उल्लेखनीय काम गर्न सकेको छैन: कांग्रेसका सभापति देउवा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist