शुक्रबार, फाल्गुन २१, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बजार अनुगमन समितिकाे पेट्रोल पम्प र एलपी ग्यास पसललाई लक्षित गरि अनुगमन

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन १५, २०७५
0
बजार अनुगमन समितिकाे पेट्रोल पम्प र एलपी ग्यास पसललाई लक्षित गरि अनुगमन

जनकपुरधाम १५ फागुन

जिल्ला अनुगमन समिति धनुषा बजार अनुगमनमा पुनः सक्रियता देखाएको छ । केही महिना अघि मात्र लगातार जनकपुर, सपही, लक्ष्मीनिया, महेन्द्रनगर लगायतका बजारमा अनुगमन गरेको जिल्ला अनुगमन समितिले बुधवारबाट पुनः बजार अनुगमनलाई तिव्रता दिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत समेत रहेका बजार अनुगमन समिति संयोजक दिनेश साहका अनुसार बुधवार पेट्रोल पम्प र एलपी ग्यास पसललाई लक्षित गरेर अनुगमन गरिएको थियो ।

जनकपुर वार्ड नं. ७ स्थित जिरो माईलमा बजरंग प्रसादले संचालन गरेको भी आयल स्टोर्स, जनकपुरको मुजेलियामा बिसुनदेव साहले संचालन गरेको बाबा आयल सेन्टर र सपही वार्ड नं. ८ मा मनोज साहले संचालन गरेको शिव आयल स्टोर्समा अनुगमन गरेको हो ।

पेट्रोल पम्पमा अनुगमनको क्रममा ५ लिटर भएको चेक मेजरमा जाँच गर्दा मापदण्ड भित्र रहेको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका सहायक निरिक्षक बिरेन्द्र उपाध्यायले बताए । पेट्रोल र डिजल शुद्ध भएको नभएको बारे जाँच गर्न नमुना संचालन समेत गरिएको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका सहायक निरिक्षक उपाध्यायले बताए ।

बत्ती नभएका कारण लक्ष्मीपुर बगेवा वार्ड नं. ६, कुम्हरौडामा अखलेश मिश्रले संचालन गरेको लक्ष्मीनिया आयल सेन्टरमा नमुना संकलन नगरी अनुगमन टोली रित्तै हात फर्केको थियो । अनुगमनको क्रममा जनकपुर वार्ड नं. १४ स्थित मुजेलियामा किसुन साहले संचालन गरेको नेहा ट्रेडर्सको बिल र ग्यास रिफलिङ गर्ने औजार नियन्त्रणमा लिएको छ ।

संचालक साहले एउटा ग्यास सिलिङडारको १ हजार ४ सय ५० रुपैयासम्म लिएको तथा मिथिला बिहारी न.पा. वार्ड नं. ३ मा दर्ता कायम देखिएको आकाश ट्रेडर्सको नाममा समेत बिल काटिएको देखिएपछि अनुसन्धानको लागि बिल र लिफलिङ गर्ने औजार नियन्त्रणमा लिएको अनुगमन टोलीले जनाएको छ ।

ग्यास रिफिलिङ गर्नु समेत कानुन विपरित कार्य देखिएकाले अनुसन्धानको लागि सम्पुर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थितिको लागि निर्देशन दिइएको अनुगमन टोली संयोजक दिनेश साहले बताए ।

यस्तै अनुगमनको क्रममा जनकपुर वार्ड नं. १४ स्थित नविन कुमार साहले संचालन गरेको वर्षा हार्डवेयर र जनकपुर वार्ड नंं. ८ स्थित दिनेश रायले एलपी ग्यास बिक्रि गर्ने गरी संचालन गरेको लक्ष्मी ट्रेडर्समा समेत अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालयका दर्ता भएको कागजपत्र, पान नम्वर, नापतौल कार्यालयको कागजपत्र लगायत चेकजाँच गरी देखिएको कमीकमजोरीलाई यथाशिघ्र सुधार गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले जनाए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहको संयोजकत्वमा गरिएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी लगायतको प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

Next Post
आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने , सम्झनामा रवीन्द्र अधिकारी

आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने , सम्झनामा रवीन्द्र अधिकारी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist