बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मिथिला चेली भन्दै छिन् ‘साँझको बेला रमाईलो मेला घुम्न हिडेको बेला’

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन ३, २०७५
0

 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा जन्मे हुर्केकी दिप्ती चौधरी यति बेला भन्दै छिन् ‘साँझको बेला रमाईलो मेला घुम्न हिडेको बेला’ ।
२० वर्षीया दिप्ती पेशाले स्टाफ नर्स हुन् । तर, उनी यतिबेला सांगितिक क्षेत्रमा पाइला टेक्ने प्रयास गर्दै छिन् ।
फ्युचर स्टार जावाला खेलबाट एसएलसी र नाईटिंगेल नर्सिङ्ग कलेज कुपनडोल ललितपुरबाट स्टाफ नर्स गरेकी दिप्तीले गायिका तृष्णा गुरुङको ‘साँझको बेला’ कभर गीत गाएर यति बेला चर्चित भएकि छिन् । पिएस कभर स्टुडियो नाम गरेको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा दिप्तीको गायकी निकै मिठो सुनिएको छ ।
केशब विश्वकर्माले छायांकन गरिएको म्युजिक भिडियोमा दिप्तीलाई नै फिचरिङ गरिएको छ । भिडियोलाई मोहन सुनारले सम्पादन गरेका छन् ।
यूट्यूबले हिजोआज नव गायक गायिकालाई धेरै राम्रो प्लेटफर्म दिएको छ । गायनमा इच्छुक युवायुवतीले गीतको कभर बनाएर यूट्यूब मार्फत सार्वजनिक गर्न थालेकोमा दिप्तीको प्रयास नै निकै सराहनिय मानिएको छ।
उक्त गीतको वास्तविक गायिका तृष्णा गुरूङ हुन् भने गीतमा हर्क्यूल्स बस्नेतले संगीत भरेका थिए ।
मिथिलाकी चेली दिप्ती राजधानीको एक अस्पतालमा नर्सिङ पेशामा आबद्ध हुनुको साथै संगतीलाई शौखको रुपमा लिएकी छिन् । उनको युट्युव मार्फत गीत सार्वजनिक भए पश्चात अहिले विभिन्न कार्यक्रको साथै म्युजिक भिडियोहरुमा गीत गाउने प्रस्तावहरु आउन थालेको बताउँछिन् दिप्ती ।
हाल ललितपुर झम्सिखेल बस्ने दिप्ती स्कूल जीवनमा अध्ययन गर्दैगर्दा स्कूल तर्फबाट गीत संगीतको पनि सामान्य तालिम लिएकी उनले चाडैं नै नयाँ गीत ल्याउने तयारी गरेकी छिन् ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गजल
कला

गजल

प्रतिनिधिसभा विघटन र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले महोत्तरीको वर्दिवासमा गरेको विरोध प्रदर्शन भिडियो हेर्नुहोस्
प्रदेश

प्रतिनिधिसभा विघटन र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले महोत्तरीको वर्दिवासमा गरेको विरोध प्रदर्शन भिडियो हेर्नुहोस्

‘प्रितके बन्धन’ छाँयाकन सुरु
कला

‘प्रितके बन्धन’ छाँयाकन सुरु

‘मघेश हमर हय जान मगही हमर पहिचान’ म्युजिक भिडियो सर्वाजानिक (भिडियो सहित)
कला

‘मघेश हमर हय जान मगही हमर पहिचान’ म्युजिक भिडियो सर्वाजानिक (भिडियो सहित)

जनकपुरका प्रवेश मल्लिक लामो संघर्षपछि भारतीय चलचित्र उद्योग बलिउडमा प्रवेश पाए
कला

जनकपुरका प्रवेश मल्लिक लामो संघर्षपछि भारतीय चलचित्र उद्योग बलिउडमा प्रवेश पाए

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता (भिडियो सहित)
अन्तराष्ट्रिय

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता (भिडियो सहित)

Next Post
बालबालिकाहरुलाई पुष्पाको सहयोग

बालबालिकाहरुलाई पुष्पाको सहयोग

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist