शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आठ हुन्डी कारोबारी अदालतमा, जनही १२ अर्ब ४८ करोड जरिवाना

शिरीष न्युज by शिरीष न्युज
माघ २३, २०७५
0
आठ हुन्डी कारोबारी अदालतमा, जनही १२ अर्ब ४८ करोड जरिवाना

अवैध रूपमा ठूलो परिमाणमा अन्तरदेशीय हुन्डी कारोबार गरेको अभियोगमा आठजनालाई मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभागले सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमा तीन भारतीय नागरिक छन्।आ पसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट चार अर्ब १६ करोड ३३ लाख ३१ हजार नौ सय दश रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको दाबी विभागको छ। विभागले सात जनालाई तीन वर्ष कैद र जनही १२ अर्ब ४८ करोड, ९९ लाख ९५ हजार सात सय ३२ रूपैयाँ ७५ पैसा जरिबाना गर्नसमेत माग गरेको छ।

एकजना १५ वर्षका बालक रहेकाले वयस्कलाई हुने सजायको आधा सजाय तोक्न माग गरिएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले हुन्डीमा ‘रेकर्ड ब्रेक’ भएको बताए। अभियुक्तमध्ये ६ जना पक्राउ परेका छन्। विभागको निर्णयअनुरूप राजश्व अनुसन्धान कार्यालय पथलैयाले मुद्दा दायर गरेको हो। हुन्डी कारोबारमा संलग्नताको अभियोगमा जनकपुर उपमहानगर-११ का रामेश्वर पुर्वे, मिनादेवी साह, विजय यादव, उपमहानगरकै वडा नम्बर ७ का मोख्तार अममद, सन्तोष महतो, भारत विहार मधुवनी बासोपट्टीका न रेश महतो, सुरज ठाकुर र भारत पूर्वी चम्पारण मधुवनीका पप्पुकुमार दासविरूद्ध अवैध हुन्डी कारोबारको अभियोग लगाइएको छ।

प्रतिवादीमध्ये पुर्वे र साह फरार छन् भने पप्पुकुमार १५ बर्से बालक भएका कारण पक्राउपछि छाडिएको छ। अभियुक्तहरू यादव, अममद, ठकुर र महतोद्वयलाई अभियोगपत्रसँगै अदालतमा पेश गरिएको महानिर्देशक मैनालीले बताए। ‘अभियुक्तहरूले दुवैतिर क मिसन लिएर अवैध कारोबार गरेको देखिएको छ।अवैध कारोबारबाट एकातर्फ विदेशी मुद्रा आउन रोकियो। अर्कातिर न्यून विजकीकरण भएर व्यापारिक सामानहरू आउने भयो,’ मैनालीले भने, ‘यसरी ३० प्रतिशत मात्र मान्दा पनि औसत सवा अर्ब रा जश्व घाटा बेहोर्नुपर्ने हुन्छ। आयकर र भन्सार डिक्लियर नहुने कारणले बजारमा पनि कुनै रेकर्ड नहुने अवस्था रहन्छ।’

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन्सन’ प्रविधिको माध्यमबाट परस्पर हुन्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयोग गरी गुटमेलका कारोबारीसँग आदानप्रदान गरिएको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानकाक्रममा विदेशी मुद्रा र नेपाली रु पैयाँ हुन्डीको माध्यमबाट अवैध अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ।अनुसन्धानबाट जफत गरिएका भौचर र बहिखाताबाट चार अर्ब, १५ करोड ४९ लाख, ५२ हजार दुई सय ५१ रुपैयाँ कारोबार भएको फेला परेको छ। यस्तै साहको जन कपुर-११ स्थित घरबाट ८३ लाख ६९ हजार दुई सय ५० नेपाली रूपैयाँ र ६ हजार पाँच सय भारतीय रूपैयाँ भेटिएको छ।

प्रतिवादीहरूले गरेको उक्त कार्य विदेशी विनिमय ऐन, २०१९ को दफा ३ (१), ४ (१) र ४ (२) तथा दफा ९ (ग) को उपदफा क, ख र ग विपरीत कसुर अपराध गरेको दाबी गरिएको छ। ती दफाहरूमा अवैध हुन्डी कारोबारको परिभाषा र अपराधको वर्गी करण गरिएको छ। उनीहरूलाई सोही ऐनको दफा १७ (१) अनुरूप जरिवाना गर्नसमेत माग छ। उक्त दफामा यस्तो अपराधमा बिगोको तेब्बर जरिवानाको व्यवस्था छ। ऐनअनुसार कसुरको बिगो एक करोड रूपैयाँभन्दा बढी भएको अवस्थामा अदालतले थप सजा यसमेत तोक्न सक्ने व्यवस्था छ।

गत पुस २२ गते गोप्य सूचनाका आधारमा छापा मारी जनकपुरधाम-११ किसोरीनगरबाट हुन्डी कारोबारीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूले स्थानीय रामेश्वर साहको घरबाट कारोबार गरिरहेको धनुषा प्रहरीले जनाएको छ। भारतीय रूपैंयासहित विभिन्न बैंकका ३१ थान चेकबुकहरू, एटीएम कार्ड र अन्य कागजात बरामद गरेको थियो।यो समूहले तेस्रो मुलुकहरू अस्ट्रेलिया, चीन, मलेसिया र खाडी देशमा हुन्डीमार्फत रकम लिने दिने गर्दै आएको प्रहरी अनुसन्धानमा फेला परेको छ। बैकिङ च्यानल प्रयोग नगरी ‘एजेन्ट ’मार्फत सोझै रकमको कारोबार हुन्डीमा गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
सिड्नीमा भिटेनको कन्सर्टमा ७०० बढिको उपस्थिति भिडियो सहित

सिड्नीमा भिटेनको कन्सर्टमा ७०० बढिको उपस्थिति भिडियो सहित

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist