आइतवार, चैत्र २९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश २ को जनता नक्कली मधेशवादीको विरोधमा ओर्लन तयार रहनुपर्ने :कांग्रेस उपसभापति निधी

शिरीष न्युज by शिरीष न्युज
माघ २१, २०७५
0
प्रदेश २ को जनता नक्कली मधेशवादीको विरोधमा ओर्लन तयार रहनुपर्ने :कांग्रेस उपसभापति निधी

file foto

जनकपुर, माघ २१ गते
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको आरोप लगाए ।
देशव्यापी रुपमा कांग्रेसको विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत आज धनुषाको जनकपुरमा भएको विशाल विरोध ¥याल पछिको सभालाई सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसत्तावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए ।


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले व्यवहार नसुधारे देशमा आन्दोलनको आँधीवेरी ल्याउने चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षको आवाज दबाएर सरकारले मार्शलको आडमा कानुन पारित गरेको छ ।’
निधिले संविधान, बिधी, पद्धति र नियम कानुन उलंघन गरेर सरकार अधिनायकवादतर्फ जान खोजेको बताए । उनले सरकारले प्रतिपक्षी दलका नेतालाई भूमिकाविहिन बनाएको भन्दै असन्तुष्टी जनाए ।
जनकपुर चुरोट कारखानाको सम्पतिलाई सरकारले टुक्रा–टुक्रा पारेर बिक्री गर्ने रणनीति बनाएरको दाबी गर्दै उनले प्रदेश सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । प्रदेशले चुरोट कारखानाको सम्पति संरक्षण गर्न नसके नालायक साबित हुने निधिको भनाइ थियो । उनले कम्युनिष्ट सरकारले जनकपुर चुरोट कारखानालाई पनि प्राईभेट पब्लिक साझेदारीको नाममा बेच्ने र कमिसन खाने योजनामा रहेकोले प्रदेश २ का जनतालाई आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
वीरगन्जमा अवस्थित विपी उद्दान केन्द्रको जग्गामा शहीदपार्क निर्माण गरिएकोमा पनि उनले बिरोध गरे । एक साताभित्र निर्णय फिर्ता लिन आग्रह गर्दै उनले फिर्ता नलिए प्रदेश सरकार बिरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिए ।
वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हालसम्म निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्यान नसक्नु यसको उदाहरण रहेको बताए ।
हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताए ।
नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा जनकपुरको रेल्वे स्टेशन परिसरमा सभालाई सम्बोधन गर्दै निधीले अहिलेको कम्युनिष्ट सरकारले संसदमा मर्यादापालक लगाएर नियम कानुन मिचेर जर्बजस्ती कानुन पास गर्ने जस्तो अपराध गरिरहेकोले जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताए ।
प्रदेश २ को जनता नक्कली मधेशवादी दलहरुको विरोधमा ओर्लन तयार रहनुपर्ने बताउँदै नेता निधिले प्रदेश सरकारले पनि कथित मधेशवादको भ्रम सिर्जना गरि मधेश विरोधी कार्य गरिरहेको आरोप लगाए ।
विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव , रामकृष्ण यादव , जिल्ला उपसभापति संतोष यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
सभा अघि जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित पार्टी कार्यालयबाट निस्केको विशाल जुलुश मुरली चोक , राम चोक , शिव चोक , भानु चोक हुंदै रेलवे स्टेशनमा गएर कोणसभामा परिणत भएको थियो ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
प्रदेश

एमाले नेपाल-खनाल पक्षले प्रदेश २ का संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरे, मण्डल हटाइए

गौशालामा शिक्षकहरुको विरोध प्रर्दशन, कोणसभा कस्ले के भने ?(भिडियो सहित हेर्नुस् )
प्रदेश २

गौशालामा शिक्षकहरुको विरोध प्रर्दशन, कोणसभा कस्ले के भने ?(भिडियो सहित हेर्नुस् )

प्रदेश २ मा माओवादीले भरत साहलाई बनायो दलको नेता
प्रदेश

प्रदेश २ मा माओवादीले भरत साहलाई बनायो दलको नेता

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ
राजनीति

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

Next Post
आठ हुन्डी कारोबारी अदालतमा, जनही १२ अर्ब ४८ करोड जरिवाना

आठ हुन्डी कारोबारी अदालतमा, जनही १२ अर्ब ४८ करोड जरिवाना

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist