शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न

शिरीष न्युज by शिरीष न्युज
माघ १०, २०७५
0
समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा सम्पन्न

अनिल कुशवाहा
महेन्द्रनगर १० गते
स्थानिय उद्योग व्यवसायमा देखिएको समसमायीक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा नगरपालिका, प्रशासन, विद्युत, चुरे संरक्षण र उद्योग वाणिज्य संघको प्रतिनिधि विच नगर भित्र देखिएको समसमायीक समस्या तथा समाधानको उपायहरुबारे छलफल गरिएको थियो ।

संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र नगरपालिका उपमेयर रचना माथेमाको प्रमुख आतिथ्यता गरिएको अन्तरक्रिया कार्यक्रममा विद्युत चुहावट, सडक व्यवस्थीत, बजार व्यवस्थापन, सुरक्षाको अनुभुती लगायतका विषयहरुमा उपस्थित व्यक्तिहरुबाट सम्बन्धीत निकायहरुको प्रतिनिधिहरुलाई आफनो मनमा लागेको जिज्ञासहरु राखिएको थियो ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा भएको चुनावपछि आफनो पदभार सम्हालेका प्रतिनिधिहरुले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
यस्तो कार्यक्रमले नगरभित्र रहेको समस्याहरुको सामाधान गर्ने गर्छ तर सघंले आयोजना गरेको यो कार्यक्रममा सम्बन्धित निकायको प्रमुख अनुपस्थीतको कारण धेरै समस्या प्रमुख संग समन्वय गर्ने गरि टारिएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दाहाल, राम अशिष साह, रामेश्वर पंडित, संघका पूर्व अध्यक्ष रामजी सिंह, प्यवशन धनुषा जिल्ला अध्यक्ष गणेश कुमार साह, दशर्निया स्कुलका प्रधानाध्यापक जगदिस प्रसाद सिंह, वडा नम्बर ७ का अध्यक्ष राम किशुन यादव, समाजसेवी ईश्वरी प्रसाद लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’
प्रदेश

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

Next Post
जन्तीको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु, दर्जनौं  घाईते

जन्तीको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु, दर्जनौं घाईते

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist