बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

धनुषाधाममा मकर मेला शुरु

शिरीष न्युज by शिरीष न्युज
माघ ६, २०७५
0
धनुषाधाममा मकर मेला शुरु

धनुषा : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ ।

माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालुभक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गर्ने गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको सो धाममा मेला भर्न आउने भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको सीता स्वंयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भाचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा सो धाममा झरेको किम्वदन्ती रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।

धनुषधाममा खसेको धनुषको उक्त कालो रङ्गको सीलामाथि अहिले पिपलको रुख छ । उक्त रुख ५०० वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पिपलको बोटमा मणी नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्य रातमा मणी नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने गरेको जनविश्वास छ ।

सो स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात माघ महीनामा मकर मेला लाग्ने गरेको छ । श्रद्धालुभक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् । जनकपुरदेखि करीब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने गर्दछन् । यहाँ भारतीय भक्तजन बढी आउने गर्दछन् ।
यस्तै अमेरिका, थाइलेण्ड, सिङ्गापुरलगायत अन्य देशबाट पनि पर्यटक आउने गर्छन् । महन्थ दासका अनुसार युरोपेली मुलुकका पर्यटक धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृश्य पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न बढी रुचाउँछन् ।
सो स्थानमा पाँच महीना मेला लाग्ने गर्छ । मङ्सिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासङ्क्रान्तिदेखि पाँच वटा आइतबारसम्म मकर मेला, फागुन महीनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महीनामा रामनवमीका दिन गरी कूल पाँच पटक मेला लाग्ने गर्छ । मिथिला महात्मयका अनुसार पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति
कला

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति

Next Post
माघ महिनाकाे प्रत्येक आइतवार लाग्ने मिथिलाकोे मकर मेला सुरु

माघ महिनाकाे प्रत्येक आइतवार लाग्ने मिथिलाकोे मकर मेला सुरु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist