बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

क्षीरेश्वरनाथ नपाका छात्राहरुलाई नयाँ बर्षमा साईकल उपहार

शिरीष न्युज by शिरीष न्युज
माघ ३, २०७५
0

शिरीष सम्बददाता
महेन्द्रनगर ३ गते
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका छात्राहरुलाई नयाँ वर्षमा साईकल उपहार दिने भएको छ ।

क्षीरेश्वरनाथ नपाका प्रमुख योगेन्द्र पजियारले सामुदायिक विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई साइकल वितरण गर्ने योजना रहेको बताए ।
नगरपालिकाका विभिन्न गाउँ र टोलहरुबाट घण्टौं समय लगाएर विद्यालयमा अध्ययन गर्न जान र आउन बाध्यता भएका कक्षा ८ पास गरि कक्षा ९ मा गएका नगरपालिका क्षेत्र भित्रका ५ वटा माध्यमिक विद्यालयमा र १ वटा निम्न माध्यमिक विद्यालयमा अध्यनरत लगभग ३ सय ५० छात्राहरुलाई साइकल वितरण गर्न लागिएको नगर प्रमुख पजियारले जानकारी दिए ।
प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन टाढा टाढाबाट पढ्न आउने गरीब, दलित तथा जेहन्दार छात्राहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिने नगर प्रमुख पजियारले बताए । उनले ‘तराईका मधेसी समाजमा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ’ भन्ने नकारात्मक सोंचका कारण विद्यालय नपठाउने र विद्यालयहरु पनि टाढा पर्ने भएकोले केही हदसम्म विद्यालय आवतजावत गर्न सजिलो होस् र अगाडिको उच्च शिक्षा हासिल गर्न अभिभावकहरु पनि छोरीलाई विद्यालय पठाउन तयार होस् भन्ने उद्देश्यका साथ छात्राहरुलाई साइकल बाँड्न लागेको बताए ।
देशका कर्णधार विद्यार्थीहरुनै भएकाले अहिले उनीहरुलाई विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाबाट बजेट विनियोजन गरी साइकल वितरण अभियान शुरु गरेका छौं, नगर प्रमुख पजियारले बताए ।
नगरपालिकाले साइकलको व्यवस्था गरेपछि विद्यार्थीहरुको पढाईमा समेत सुधार हुने तथा हिडेर थकाई लागेका र पढ्न मन नलागेका विद्यार्थीहरुको पढाइमा समेत सुधार आउने नगरपालिका ५ का एक अभिभावक घुरन यादवले बताए ।
नगर प्रमुख पजियारले नगरकार्यपालिकाको माघ २ गतेको बैठकबाट साइकल बाड्ने निर्णय गरेको हुँदा अब नगरका सम्पूर्ण माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालयमा छात्राहरुको विवरण पठाउनको लागि परिपत्र गरिने र विवरण प्राप्त हुने बित्तिकै बैशाखमा छात्राहरुलाई नयाँ बर्षको उपहार स्वरुप साइकल वितरण गरिने बताए ।
नगरपालिकाले साईकल बितरण गरेपछि नगरमा महिलाको साक्षरता दर समेत बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले बताए ।
यसका साथसाथै नगरपालिकाले विकास निर्माणको कामलाई पनि तिब्र गतिमा अगाडि बढाइरहेको छ । साथै नगरपालिकाको वडा नं.५ मा विश्वकै सबैभन्दा बिशाल सितामाताको मुर्ति बनाउने कार्य पनि सुरु गरिसकेको प्रमुख पजियारले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)
प्रदेश २

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )
प्रदेश २

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )

गौशालामा शिक्षकहरुको विरोध प्रर्दशन, कोणसभा कस्ले के भने ?(भिडियो सहित हेर्नुस् )
प्रदेश २

गौशालामा शिक्षकहरुको विरोध प्रर्दशन, कोणसभा कस्ले के भने ?(भिडियो सहित हेर्नुस् )

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

महोत्तरीको औरही मावि बिधालयमा नवनिर्मित सभाकक्षको नगर प्रमुख यादवद्वारा उद्घाटन (भिडियो हेर्नुस् /फोटो फिचर)
प्रदेश २

महोत्तरीको औरही मावि बिधालयमा नवनिर्मित सभाकक्षको नगर प्रमुख यादवद्वारा उद्घाटन (भिडियो हेर्नुस् /फोटो फिचर)

विशाल कलश यात्रा संगै नौ दिने नवाह महायज्ञ सुरु
धर्म संस्कृति

विशाल कलश यात्रा संगै नौ दिने नवाह महायज्ञ सुरु

Next Post
जनकपुरमा करेन्ट लागेर घटनास्थलमै  दुईको मृत्यु ( भिडियो सहित )

जनकपुरमा करेन्ट लागेर घटनास्थलमै दुईको मृत्यु ( भिडियो सहित )

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist