बिहिबार, बैशाख २, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको छ : क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख पजियार

शिरीष न्युज by शिरीष न्युज
पुस ३०, २०७५
0
खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको छ : क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख पजियार

जनकपुर, २९ पुस । खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले वताए । उनले भने मानवअधिकारसंग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्नेभएकोले खाद्य अधिकारको संरक्षणमा लागि परेको वताए । आम नागरिकको आधारभुत आवश्यकता अन्तर्गत शिक्षा,स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानवअधिकार संगै खाद्य अधिकारको प्रत्याभुति दिलाउनका लागि आफु प्रतिबद्ध रहेको वताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश न.२ जनकपुर कार्यालयद्धारा सञ्चालित स्थानीय समुदायको शिक्षा,स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी वनाउनका लागि पहल कार्यक्रम अन्तर्गत सरोकारवाला र सेवाग्राहीसंग परिचयात्मक बैठक तथा मानव अधिकार निगरानी समुह गठन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पंजियारले भने नगरपालिका अन्तर्गतका सबै सेवा प्रदायक निकायहरुलाई राज्यले प्रदान गरेको सेवा सुविधा सहि र सहज रुपमा प्रदान गर्न आह्वान गरिएको वताए । इन्सेकको पहलमा यस नगरका विभिन्न वडामा देखिएको समस्याहरु नगरमा आए आफु समाधान गर्नका लागि आफना मातहत निकायका शाखा प्रमुखहरुलाई लगाउने वताए ।

कार्यक्रममा शिक्षा शाखाका उपसचिव महेन्द्र महतोले भने गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि सवै जिम्मेवार हुनुपर्ने वताए । शिक्षामा लगानी गरेअनुसार उपलब्धी हासिल हुन नसक्नु प्रति दुख व्यक्त गर्दै महतोले भने यसको जिम्मेवारी अभिभावक,शिक्षक र वडाध्यक्ष स्वय भएको वताए । स्थानीय तहले शिक्षाको अधिकार दिइसेकोले निगरानी र प्रभावकारी सेवा प्रवाहको अवस्था वारे नियमित रुपमा फलोअप गर्न उनले आग्रह गरे ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव इन्द्रदेव यादवले भने नगरपाालिकामा शिक्षा स्वास्थ्य र आद्य अधिकारको अवस्था सोचे अनुसारको नरहेको वताए । उपसचिव यादवले भने लगानी अनुसार प्रतिफल नआउदा समस्या हुने गरेको वताए । कार्यपालिकाले अहिले विभिन्न कानुनहरु निमार्ण गरिरहेको सन्दर्भमा अगामी दिनमा खाद्य अधिकारलाई पनि मध्यनजर राखेर कानुन निमार्ण गरि आम नागरिकलाई मानव अधिकारको प्रत्याभुति दिलाउने वताए । यसका लागि सबैको सहयोग र साथ आवश्यक रहेको वताए ।

कार्यक्रममा शोभा भण्डारीको संयोकत्वमा १२ सदस्यीय मानव अधिकार निगरानी समुह गठन भएको छ । समितिको सदस्यहरुमा क्रमश श्यामबाबु यादव,अरुण कुमार महतो,विरेन्द्र महतो,पवनदेवी दास,प्रमिलादेवी साह,शान्तिदेवी महतो,प्रभा महतो,जुगे साह,रामकुमार शर्मा,अहमद शर्मा र कमलेश यादव सर्वसहम्मत चयन भएका छन् । समितिले नगरमा शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सवालमा समस्याहरु प्हिचान गरि प्राथमिकताको आधारमा काम गर्ने वताए ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवानले भने यस नगरमा इन्सेकले मानव अधिकारसंगै शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको समस्यामा काम गर्ने वताए ।

गुणस्तरिय शिक्षाका लागि आवश्यक पहल र पैरवीको काम इन्सेकले निरन्तर रुपमा गर्ने वताए । गठन भएका मानव अधिकार निगरानी समुहहले समस्या पहिचान गरि प्राथमिकताको आधारमा समस्या समाधानमा पहल गर्ने वताए । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमा,वडाध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,नागरिक समाज,संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जब चर्चित गायिका नेवार सुरु गरिन् ‘फुल बुट्टे सारी सपक पारी’ बोल गीत
प्रदेश २

जब चर्चित गायिका नेवार सुरु गरिन् ‘फुल बुट्टे सारी सपक पारी’ बोल गीत

तराई मधेसका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै
प्रदेश २

तराई मधेसका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

Next Post
तीलको लड्डु र खिचडी खाइ मिथिलाञ्चलमा तिला संक्रान्ति मनाइँयाे

तीलको लड्डु र खिचडी खाइ मिथिलाञ्चलमा तिला संक्रान्ति मनाइँयाे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist