सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गराउन संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइँदै

शिरीष न्युज by शिरीष न्युज
पुस २८, २०७५
0
सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गराउन संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइँदै

काठमाण्डौ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक परिसरबाट सुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा देशभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिनुभयो ।

उता थ्वी जयन्तीको दिनका अवसरमा जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, ‘कर्णालीका मान्छेले पृथ्वीनारायण शाहको बख्यान गरेको देखेर अच्चम लाग्छ । जसले खस सभ्यताको अस्तित्व मेटाउन हिटलरले भन्दा धेरै दमन गरेका थिए ।’सांसद महतले भनेजस्तै नेपाल एकीकरणको क्रममा सिंजा राज्य पतनपछि कर्णालीको कालो दिन सुरु भएको कर्णालीका बुढापाका र जानकारहरु बताउँछन् । देशभर पृथ्वी दिवस मनाए पनि जुम्लामा पृथ्वी दिवसको अवसरमा जुम्लामा भने जुम्ला राज्य र खस सभ्यताको इतिहासको विषयमा प्रवचन कार्यक्रम सम्पन्नसमेत सम्पन्न भएको छ ।

तत्कालीन समयको विशाल खस जुम्ला सिंजा साम्राज्यको इतिहासको बारेमा जानकारी दिन नेपाली सेनाको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । भगवती दल गण जुम्लाको आयोजनामा खस भाषाका जानकार तथा खसिया आखार जुम्लाका सम्पादक रमानन्द आचार्यले करिब सवा घण्टा खस सभ्यता, सिंजा राज्य र जुम्लाको बारेमा प्रवचन दिई विशाल खस राज्यको बारेमा जानकारी गराउनु भएको हो । खस जुम्ली भाषाका जानकार रमानन्द आचार्यले तत्कालीन सिंजा राज्यको स्थापना कसरी भयो ? पतन कसरी भयो ? वि.सं. १८४६ पछिको कर्णालीको अवस्थाको बारेमा जानकारी गर्नुभएको छ ।

जुम्लाको टुडिँखेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा खस इतिहास भनिरहँदा भने सरोकारवालाहरुले निकै महत्वका साथ सुनिरहेका थिए । उहाँले सिंजालाई स्थापना गर्ने नागराज राजापछि भइरहेका गतिविधि निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बृहत जुम्ला राज्यको इतिहास र खस सभ्यता कैलाश र सिंजाबाटै भएको बताउनुभयो । तत्कालीन समयमा उत्तर र दक्षिणतिरबाट आएका जडान र दक्षिणबाट आएका खसानहरु मिलेर खस राज्यको स्थापना गरेको बताउनुभयो । खसहरु संसारको आदिम र केकसपछि खसमा परिणत भएका उहाँको दाबी छ ।

आचार्यले तिब्बतका राजा दलाई लामा स्रङचङ गोम्पो (भृकुटीका पति) तिरका सन्तान नागराज भएको बताउनुभयो । उनको बस्ती मानसरोवरभन्दा ८–१० किलोमिटर टाढा पर्दछ । उनीहरु त्यहाँका सामन्त थिए । उनी केही गर्न चाहने व्यक्ति थिए । उनी उत्तम स्थान खोज्दै सिंजा आएका थिए । तिब्बतको खारी प्रदेशका सामन्त नागराजले केही अठोट गरेपछि सिंजा हाट सिंजालाई राजधानी बनाएर राज्य सञ्चालन गरिरहेका थिए । उनका छोरा चाप, चापका छोरा चापिल्ल क्राचल्ल क्राधिचल्ल, अशोक चल्ल हुँदै सन्तान अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पेट्रोल, डिजेलको मूल्य बढ्यो
अर्थ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

प्रदेश सरकारले मनायो बलिदानी दिवस:   ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा
प्रदेश

प्रदेश सरकारले मनायो बलिदानी दिवस: ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह
प्रदेश २

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह

मुसहर समुदायलाई न्यानो कपडा
प्रदेश २

मुसहर समुदायलाई न्यानो कपडा

बलिदानी दिवस मनाउन प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २

बलिदानी दिवस मनाउन प्रदेश २ मा आज सार्वजनिक विदा

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

Next Post
मन्त्रीले मन्त्रालयका सचिव कुटे, हेर्नुहाेस् भिडियाे

मन्त्रीले मन्त्रालयका सचिव कुटे, हेर्नुहाेस् भिडियाे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist