बिशाल बराल
शिरीष न्यूज़
लोकसंगीत गीतमा निकै रुचाएको नाम हो तेजस रेग्मि र सम्झना भण्डारी करिब एक दसक देखी नेपाली लोक गीत संगीतमा योगदान दिदै आएका सर्जक तथा गायक तेजस रेग्मिको र सम्झना भण्डारीको नया गीत बाग्लुङ घुम्न जाउ बोलको गीत सार्वजनिक भएको छ ।
तेजस रेग्मि करिश्मा ढकाल बिष्णु सापकोटा आरुषि मगरको अभिनय रहेको गीतमा बाग्लुङको रमणीय ठाउहरूको बारेमा बयान गरीएको छ । गीतमा शब्द बिष्णु सापकोटाको छ भने लय संगीत तेजस रेग्मिको रहेको छ पन्चे बाजा शैलीको उक्त गितलाइ मायालु इन्टरमेन्ट अस्ट्रेलियाले बजारमा ल्याएको छ