बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

८३ लाख रुपैयाँसहित ४ हुण्डी कारोबारी पक्राउ

शिरीष न्युज by शिरीष न्युज
पुस २२, २०७५
0
८३ लाख रुपैयाँसहित ४ हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम, २२ पुस ।
जनकपुरधाममा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको टोलीले जनकपुर उपमहानगरपालिका–११ स्थित किशोरीनगरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नं. २ का मोख्तार महमद रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताका साथै ६ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

भारतले अनुदानमा उपलब्ध गरायो १० लाख डोज कोरोना खोप
अन्तराष्ट्रिय

भारतले अनुदानमा उपलब्ध गरायो १० लाख डोज कोरोना खोप

लहानमा एक पुरुषको शव फेला
प्रदेश

लहानमा एक पुरुषको शव फेला

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप
अर्थ

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप

वडा अध्यक्ष जानकी रामको अनुकरणीय काम, शीतलहर पिडितलाई बाँडे दाउरा
प्रदेश २

वडा अध्यक्ष जानकी रामको अनुकरणीय काम, शीतलहर पिडितलाई बाँडे दाउरा

Next Post
बांग्लादेशमा पनि चम्किए सन्दीप  पहिलो खेलमा २ बिकेट लीएका छन  बधाई छ

बांग्लादेशमा पनि चम्किए सन्दीप पहिलो खेलमा २ बिकेट लीएका छन बधाई छ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist