लोकसंगीत गीतमा क़रीब एक दसक देखी एक क्षत्र देखी राज गर्दै आएका सर्जक तथा गायक पशुपति शर्माको नया गीत रोधीमा झिलिलि बत्ती सार्वजनिक भएको छ ।
प्राय आफ्नो गीतहरुमा आफुलेनै अभिनय गर्ने शर्मा अभिनयमा पनी उति नै अब्बल देखिन्छन । मायालु इन्टरमेन्ट अस्ट्रेलियाको प्रस्तुति रहेको उक्त गितमा पशुपतिलाई गायीका माया गुरुंगले साथ दिएकी छिन ।
शर्माको पछिल्लो रंगशाला जस्तो गितलाइ युटुबमा ५५ लाख माथिले हेरि सकेका छन रोधीमा झिलिलि बत्ती म्युजिक भिडियो हेर्नुहोस