बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

के तपाईलाई निद्रा लाग्दैन ?

शिरीष न्युज by शिरीष न्युज
पुस ११, २०७५
0
के तपाईलाई निद्रा लाग्दैन ?

काठमाडौं — राम्रो स्वास्थको लागि मात्र उचित डाइट लिनु मात्र प्रर्याप्त हुदैन । मिठो निद्रा पनि स्वस्थ्य रहनको लागि उति नै जरूरी छ । अचेल धेरैजसो व्यवसायमा (बिहान, दिउसो, राति ) गरी अलग-अलग तीन सिफ्टमा काम हुन्छ । यस्तोमा सबैभन्दा बढीअसर नाईट डयूटी गर्ने ब्यक्तिको निद्रामा पर्दछ । कहिलेकाहि त यस्तो हुन्छ कि किस्ता (टुक्रा) मा निदाउनु पर्ने हुन्छ । तर, छोटो समयको निद्रा लिनु स्वास्थ्यको लागि एकदमै खराब हुन्छ । एक रिसर्च रिपोर्टअनुसार बिल्कुलै न सुत्नु भन्दा पनि किस्ता-किस्तामा लिएको निद्रा बढी खतरनाक हुन्छ ।

अनिन्द्रले रोग प्रतिरोधात्मक क्षमता घटाउने हुनाले शरीरमा धेरैजसो रोगहरु लाग्ने संभावना बढी हुन्छ । अमेरिकाको जॉन हॉप्किंस विश्वविद्यालयका वैज्ञानिकहरुले आफ्नो शोधमा दुई प्रकारको निद्राको अध्ययन गरेका छन् । यसमा बीच-बीचमा रुकावटको साथ लिने निद्रा र कम समयको लागि नै सही तर शान्तिपूर्वक लिने निद्रा समावेश थिए ।यि दुबै समुहका मानिसहरुको स्वभावलाई जब तुलनात्मक अध्ययन गरेर हेरियो, त्यसले किस्ता-किस्तामा निदाउनेहरुको तुलनामा आरामसंग निदाउने मानिसहरुको स्वभाव राम्रो देखायो । हाम्रो शरीरभित्रको अधिकत्तम् प्रोसेस नेचुरल डेलीरिद्म (सरकाडियन क्लॉक या शरीरको प्राकृतिकघड़ी) को आधारमा हुन्छ । जुनकुराहरु हाम्रो निद्राबाट नै नियन्त्रण हुने गर्दछ । एक अध्ययनअनुसार जब कुनै ब्यक्तिको सुत्ने साइकल (टाईम-टेबल) बिग्रिन्छ, यसले व्यक्तिको पाचन क्षमतालाई कमजोर बनाउनुका साथै मृगौला समेतलाई नोक्सान पुर्याउछ । जसले गर्दा मृगौलासंग जोडिएका कयौं रोगहरु हुन सक्छ।

अधुरो निद्रा मुटुको लागि पनि खतराको घन्टी हो । यसले मुटु सम्बन्धी रोगहरु हुने संभावनालाई बढाउँछ । साथै ह्रदयघातको पनि हुने संभावना बढाउँछ । एक अध्ययनअनुसार राम्रोसँग निदाउने व्यक्तिहरुको तुलनामा अपुग निद्राको गुनासो गर्ने ब्यक्तिहरुमा २०% भन्दा बढि हार्टकोरोनरी (मुटुबाट जाने) नलीहरुमा केल्सियम डिपोजिट भएको पाइयो ।

कम सुत्ने ब्यक्तिको दिमागले पनि सहिढगंले काम गर्न सक्दैन । यसको सिधा असर हाम्रो स्मरणशक्ति माथि पर्दछ । यसको अलावा, पढ्ने, सिक्ने या कुनै कुराको निर्णय लिने क्षमतामा पनि असर पर्दछ । खराब निद्राले गर्दा स्ट्रेस लेवल पनि बढ्दछ र अत्याधिक भावुक हुने व्यक्तिहरु डिप्रेशनको पनि शिकार हुन सक्छन् ।

कारण: प्राकृतिक रुपमा निदाउन सक्ने गुण क्षय हुदै जानु अनिद्रा हो । सुत्ने समय नमिल्नु । सुत्नेकोठाको बातावरण अनुकुल नहुनु । एक दमै खुशीको घटना हुनु वा निकट भबिष्यमा घट्ने बाला हुनु । अस्थायी रुपमा कुनै रोग वा शारीरिक कष्ट हुनु । लामो समयसम्म नाइट ड्यूटी गर्नु । महिनौ दिनसम्म बिरामीको कुरुवा बस्नु । प्रियजनसँगको बिछोड या मृत्यु, भावनात्मक चोट लाग्नु आदि अनिन्द्रका मुख्य कारणहरु हुन् ।

लक्षण : सामान्यतय राति अबेरसम्म निदाउन नसक्नु । राति निद्रा मै बिउझनु र त्यसपछि निदाउन नसक्नु । दिउँसो निद्रा लाग्नु । थकान, बेचैनी र झिंझो लाग्नु । कुनै काममा एकाग्र हुन नसक्नु र स्मरणशक्ति कमजोर हुँदै जानु । आँखाको वरिपरि कालो दाग देखिनु । शारीरिक एवं मानसिक दुर्बलताको कारण कार्यक्षमता घट्दै जानु आदि अनिद्राका समान्य लक्षणहरु हुन् ।

जटिलता : लामो समयसम्म अनिद्राको उपचार गरिएन भने शारीरिक र मानसिक रुपमा जटिल समस्याहरु उत्पन्न हुने गर्दछन् । मानसिक रुपमा डिप्रेशन, डर, त्रास, भय, बेचैनी र साईकोसिस (पागलपन) जस्ता समस्याहरु उत्पन्न हुने गर्दछन् । यिनै कारणहरुले गर्दा अनिद्राको उपचार बेलैमा गर्नुपर्दछ ।

कति सुत्नु पर्छ : एउटा स्वस्थ्य ब्यक्तिको लागि यति नै घन्टा वा समय सुत्नु पर्छ भन्ने अनिवार्य हुदैन । यो ब्यक्ति पिच्छे फरक हुन सक्छ । किनभने एउटा बालकको निद्रा, युवाको निद्रा तथा बुढा-बुढीको निद्राको समयमा फरक हुन्छ । तर सामान्यतय ६–८ घन्टासम्म निदाउनुलाई स्वस्थ्यकर सुताई भनिन्छ । बिहान उठ्दा आफुलाई हल्का र ताजापन महशुश गरेमा ब्यक्तिको निद्रा पुगेको मानिन्छ ।

होमियोप्याथिक उपचार:

१ ) कॉफिया – खुशीको कारण निद्रा न लाग्नु, लॉटरी पर्नु या कुनै यस्तो समाचार सुन्नु जसले गर्दा मन, मस्तिष्क यति उत्तेजित हुन्छ कि आँखा झपक्क हुदैन । मनमा एक पछि अर्को विचार आउदै जान्छ, मनमा विचारहरुको भीड नै लागेर आउछ, मानसिक उत्तेजना अत्याधिक हुनु, राति ३ बजे पछि पनि निद्रानै पर्दैन । यस प्रकारको लक्षणहरु देखिएमा यसको उपयोग गर्नु पर्दछ ।

२ ) जेल्सीमियम – यदि उत्तेजना (इमोशनल एक्साइटमेंट) को कारणले निद्रा पर्दैन भने या कुनै भय, आतंक या खराव समाचारको कारणले निद्रा लाग्दैन भने यस औषधिको उपयोग लाभदायक हुन्छ ।

३ ) इग्नेशिया – कुनै दु:खको कारणले निद्रा नलाग्नु , कुनै आफन्तको मृत्यु भएमा मन बढि दुखित भई निद्रा नलाग्नु । यस प्रकारको लक्षणमा यसको उपयोग लाभदायक मानिन्छ ।

४) काक्युलस– यदि रातिको समयमा धेरैबेर जाग्रमा बस्ने गर्नाले निद्रा पर्दैन, या जसको काम राति जागेर गर्नुपर्ने हुन्छ, जस्तै- चौकिदार, नर्स, डाक्टर, कलसेन्टर, बिधुत प्राधिकरण, आर्मी आदि । उनीहरुलाई यदि अनिद्रा को समस्या देखिएमा यस औषधिको प्रयोग फायदाजनक हुन्छ ।

५ ) सल्फर – अलिकति पनि खस्र्याक- खुस्रुक आवाज हुने बितिकै निद्रा खुलि हाल्छ । निद्रा भगं भएपछि फेरि निद्रा लाग्दैन। बिरामीको निद्रा कुकुरको निद्रा समान हुन्छ भने यस्ता बिरामीको शरीरमा कहि न कहि जलन हुने गर्दछ । धेरै जसो पैताला पोल्ने हुन्छ । सुत्दा सिरकबाट खुट्टा बाहिर निकाल्ने गर्दछन् । यस प्रकारको लक्षणमा सल्फरको प्रयोग गर्नुपर्छ ।

६ ) नक्सवोमिका – रोगीको मस्तिष्क आफ्नो कार्यलाई लिएर यति व्यस्त रहन्छ कि उ रात भर जागेर बस्छ । १२ बजे भन्दा अगाडि निद्रा नै पर्दैन । यदि निद्रा परिहाल्यो भनेपनि तीन-चार बजेतिर निद्रा खुलि हाल्छ । यसको एक घन्टा पछि उ फेरि निदाउछ । बिहान उठेपछि थकावट महशुस हुन्छ । यस्तो अनुभव हुन्छ कि राति सुत्दा पनि शरीरलाई आराम मिलेन । यस्तो लक्षणबाट पीड़ित रोगीले नक्सवोमिका औषधिको उपयोग गर्न सक्छन् ।

७) फॉसफोरस – रोगीलाई दिउँसोको समयमा निद्रा लागि रहन्छ । तर रात को समयमा निद्रा बिल्कुलै लाग्दैन । यस्ता लक्षणबाट पीड़ित रोगीको लागि फॉसफोरस औषधिको उपयोग गर्नु लाभदायक हुन्छ ।
८) सिप्रिपीडियम – एकदमै खुशीको सामाचार सुनेर मस्तिष्कमा विचारहरुको बाढी लागेरआउछ । यस कारणले निद्रा पर्दैन। यस्ता रोगीहरुको अनिद्रा रोग ठीक गर्नको लागि सिप्रिपीडियम औषधि को मूल-अर्क 30 थोपा दिनमा दुई –तीन पटक १२ कप हल्का मनतातो पानीसँग सेवन गर्नु उपयोगी हुन्छ ।
९) पल्साटिला – रातको समयमा लगभग ११ देखि १२ बजेसम्म निद्रा नलाग्नु । ढिलो निद्रा पर्नु यस किसिमको लक्षण देखिएमा पल्सेटिला औषधि को प्रयोग गर्नु पर्छ ।

# नोट: उल्लेखित औषधिहरु आफ्नो स्थानीय होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिइ सेवन गर्दा राम्रो हुन्छ । चिकित्सकले तपाईको शारीरिक एवं मानसिक लक्षणहरुको आधारमा दिएको औषधिमा आवश्यकता अनुसार औषधिको मात्रा (डोज) बढाउन, घटाउन वा औषधि फेरबदल गर्न सक्नुका साथै तपाईलाई रोगनिवारण हेतु अन्य उपयोगि सल्लाह-सुझाव दिन सक्छन् ।
अस्तु .
Email: [email protected]

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

मोटरसाइकल दुर्घटनामा परि धुनषामा एकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर/सर्लाहीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु

महोत्तरीमा नेपाली सेनाको गाडी पल्टीदाँ चार जना घाईते : दुुईको अवस्था गम्भिर
प्रदेश २

महोत्तरीमा नेपाली सेनाको गाडी पल्टीदाँ चार जना घाईते : दुुईको अवस्था गम्भिर

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)
प्रदेश २

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)

Next Post
Why Zero failed in Box office shahRukh khan

Why Zero failed in Box office shahRukh khan

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist