शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

क्षिरेश्वरनाथ नगरपालिकामा दैविक प्रकोप उद्धार समिति गठन

शिरीष न्युज by शिरीष न्युज
पुस ११, २०७५
0

धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिकाकाे महेन्द्रनगरमा नगर स्तरिय दैविक प्रकोप उद्धार समिति गठन गरिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा विपद पूर्वत्यारी तथा प्रतिकार्य योजना निर्माण एंव नगर स्तरीय दैवी प्रकोप उद्धार समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमबाट क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष श्याम किशोर यादवको संयोजकत्वमा गठन गरिएको नगर स्तरिय दैविक प्रकोप उद्धार समितिको सदस्यहरुमा यसोदा देवी कापर, खुर्सेद राईन, महादेव यादव, कमलेश यादव, महेन्द्र महतो, इलाका प्रहरी कर्यालयको प्रतिनिधि, नगर स्थित नेपाली सेना यूनिट, सस्त्रप्रहरी बल नकटाझिजका प्रतिनिधि, खानेपानि उपभोक्ता समितिका अध्यक्ष राम जुलुम यादव, स्वाथ्य इन्र्चाज चितरसेन यादव, गंगा यादव, अनिल कुशवाहा, नन्द किशोर सिंह लगायतका रहने गरि समति गठन गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख रचना माथेमा, प्रमुख प्रशाक्षकिय अधिकृत इन्द्रदेव यादव, शिक्षा उपसचिव महेन्द्र महतो, वडाअध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षा उपसचिव महतो विपद के हो ? र यसको सामाधानबारे चर्चा गर्नुभएको थियो । त्यसतै नगर प्रमुख पजियार विपद व्यवस्थापनको लागी नगरपालिकाबाट विपद पूर्वत्यारीमा चाहिने सामग्रीहरु उपल्बध गरेर राखने प्रतिवदता व्यक्त गर्नुभएको थियो ।
त्यसतै कार्यक्रमबाट गठन गरिएको समितिका संयोजक यादव छिटै अर्को बैठक गरि विपद व्यवस्थापनको लागी चाहिने सामग्री र सम्भावित क्षेत्रहरुको छनोट गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

Next Post
ICC भन्छ सन्दिप सग साबधान | सन्दिप बारे अर्को खुलासा

ICC भन्छ सन्दिप सग साबधान | सन्दिप बारे अर्को खुलासा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist