शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिकलाई साहाराको लागि लठ्ठी र गम्छा

शिरीष न्युज by शिरीष न्युज
पुस ११, २०७५
0
क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिकलाई साहाराको लागि लठ्ठी र गम्छा

अनिल कुशवाहा

महेन्द्रनगर, ११ गते पुस

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका जेष्ठ नागरिक (वृद्धवृद्धाहरु) लाई लौरो (लठ्ठी) वितरण गरिएको छ । स्थानीय सरकार अन्तर्गत नगरपालिकाको बोर्डबाट निर्णय गरि प्रत्येक वडामा २० २० जना जेष्ठ नगारिकलाई सम्मान सहित हिडने तथा सहाराको लागि  लठ्ठी सहित गमछा पनि वितरण  गरिएको छ ।

जेष्ठ नागरिक मँचका नगर सँयोजक मित्रलाल गिरीको अध्यक्ष्ँतामा सम्पन्न भएको एक समारोहबीच प्रत्येक वडाबाट विपन्न जेष्ठ  नागरिकलाई बोलाएर लठ्ठी सहित सम्मान गरिएको हो ।  सो कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले भने  वास्तवमा हामी रमाइलो कार्यक्रम शुरु गरेका छौ । एउटा साथी स्वरुप लठी दिए प्रती जेष्ठ नागरिक तर्फबाट अभार व्यक्त गर्न चाहन्छु । म नगरपालिकाका प्रमुख एवम वडाध्यक्षहरुलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

नगर प्रमुख  योगेन्द्र पन्जियारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उनले भने,  वास्तवमा हामीले यो ८० बर्ष भन्दा माथी र लठी को आवश्यकता अनुसार प्रत्येक वडामा २० जना लाई लक्षित गरि वितरण गर्ने यो योजना रहेको छ । हामी यस्तो कार्यक्रम समय समयमा गर्दै रहने बिश्वास छ ।

कार्यक्रममा उपमेयर रचना माथेमा,  वडा नं. २ का अध्यक्ष श्याम यादव,  ४ का जगदिश यादव,  ५ का जिबछ मण्डल,  प्रशासकीय अधिकृत इन्द्र देव यादव,   व्यापार संघका अध्यक्ष सुरेश यादव ,  पूर्वअध्यक्ष रामजी सिंह,   समाजसेवि इश्वरी प्रसाद पोख्रेल , क्षिरेश्वर जनता उच्च मा बि प्रधानध्यापक कमल पण्डित तथा ४ का वडा सचिव शशी गुप्ता लगायत जेष्ठ नागरिक हरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा  नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ को जेष्ठ नागरिकलाई मात्र वितरण गरिएको छ भने बाँकीका वडाहरुमा अर्को दिन वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास
प्रदेश २

महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान
धर्म संस्कृति

जनकल्याणका लागी नौ दिने सितारामनाम संकीर्तन नवाह सम्पन्न, अध्यक्ष साहले गरे बस्त्रदान

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Next Post

क्षिरेश्वरनाथ नगरपालिकामा दैविक प्रकोप उद्धार समिति गठन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist