बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरमा शुरु

शिरीष न्युज by शिरीष न्युज
पुस ८, २०७५
0
नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरमा शुरु

निरंजन साह, जनकपुरधाम
प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूल नाराका साथ नेपाल जेसिजको ४५ औ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा शुरु भएको छ ।

शनिबार देखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएका छन ।महाधिवेशनको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नु भएका हुन् ।

महाधिवेशनको उदघाटन गर्दै प्रमुख आतिथ्य गणतन्त्र नेपालका प्रथम राष्ट्रपति  डा. रामवरण यादवले देश  बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको र साथै देश संघियतामा गइसकेको बेला विकास लगायत अन्य कार्यहरु अझै मजगूतिका साथ कार्य अघि बढाउनुपर्ने आवश्यक्ता रहेको  तर्क राखे ।

संगै जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिहरु पनि यसवाट शिक्षा लिनुपर्ने आजको आवश्यक्ता रहेको पूर्व राष्ट्रपति डा। यादवले भने, यसप्रकारको अधिवेशनले जनकपुरको पर्यटनलाई बढाउन मदत पुग्ने समेत उहाँले चर्चा गर्नुभएका हुन् ।

समारोहमा प्रदेश नम्बर दुई का मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतले प्रदेश नम्बर दुईको विकास पर्यटकले मात्रै हुने भएकाले यसमा जोड दिने गरेको तर्क राखेका छन ।

  देशभरबाट करिब १८ सय जेसीजमनहरुको महाधिवेशनमा सहभागिता रहेका हुन् ।
जनकपुर जेसीजको आतिथ्यतामा भइरहेको महाधिवेशन मंगलवारसम्म सञ्चालन रहने छ । महाधिेवेशनको अवसरमा पारेर नेपाल जेसीजले विभिन्न विधामा उत्कृष्ट जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा झापाका उद्यमी दिपेश ढकाल, काठमाडौँकी स्नेह भण्डारी, प्रदिप बजगाई, भुवन गन्दर्भ, सानुबा सुनुवार र धनुषाको जंगिलाल महतो रहेका छन् । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रथम राष्ट्रपति यादव र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले नगद, ताम्रापत्रसहित सम्मान गर्नु भएका छन ।

यसैगरी, नेपाल जेसीजलले १२ जना लाई जेसीज सिनेटरसिप प्रदान गरेका हुन् । यसरी सिनेटरसिप प्राप्त गर्नेहरुमा लहान जेसीजका राजाबाबु शाह, नुवाकोटका रविन पोखरेल उर्लावारी जेसीजबाट केदार भण्डारी, सिदार्थ जेसीजबाट कमल भण्डारी, भकुण्डेबेसीबाट रुकमणि भण्डारी, गोदावरी जेसीजका आशिष शर्मालगायतले रहेका छन् । उक्त सिनेटरसिपको घोषणा नेपाल जेसीजवका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गर्नु भएको थिए ।

सोही समारोहमा नेपाल जेसीजको स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापा, राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, प्रदेश नम्बर दुईका मुख्यमन्त्री  लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, महाधिवेशन निर्देशक सन्तोष कुमार साह, जनकपुर जेसिजका अध्यक्ष जितेन्द्र कुमार महासेठलगायतले नेपाल जेसीजको महाधिवेशनको् सफलताको शुभकामना व्यक्त गर्नु भएका हुन् ।

नेपाल जेसीजका महासचिव श्रीराम पौडेलले यो वर्षको महासचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शाखा अध्यक्ष जितेन्द्र महासेठलले सहभागिलाई स्वागत तथा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर विकास मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
४ दिनसम्म सञ्चालन हुने महाधिवेशनले वर्ष २०१९ का लागि नया नेतृँव समेत चयन गर्नेछ ।

 उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिजहरु सहभागि रहेका छन र पुष १० सम्म हुने भएको छ।कार्यक्रममा सांस्कृति कार्यक्रम पनि प्रदर्शन गरिएको थियो।

महाधिवेशनको तयारी राम्रोसँग गरेको र हलको अगाडि जानकी मन्दिर नै निर्माण गरेको आकर्षक देखिन्छ ।र महाधिवेशन मा करिब दुई करोड भन्दा बढी खर्च भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा
प्रदेश

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा

Next Post
म्याद थप्दै सिन्डिकेट अन्त्यको नारामा रमाउँदै सरकार

म्याद थप्दै सिन्डिकेट अन्त्यको नारामा रमाउँदै सरकार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist