शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पत्रकार महासंघको विराटनगर घोषणापत्र २०७५ जारी गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

शिरीष न्युज by शिरीष न्युज
पुस ६, २०७५
0
पत्रकार महासंघको विराटनगर घोषणापत्र २०७५ जारी गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा पुस ५ गते भएको राष्ट्रिय सम्मेलन विराटनगर घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको सम्मेलनले १८ बुँदे विराटनगर घोषणापत्र जारी गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रेसमैत्री ऐन कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले कार्यपत्र पेस गर्दै संविधान र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनको मर्म, भावना र व्यवस्था अनुसार तीनै तहका सरकारले कानुन बनाउनुपर्ने धारणा राखे । अर्का पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार शिव गाउँलेले कार्यपत्र पेस गर्दै सञ्चार क्षेत्रले राज्यको वाच डगको रुपमा काम गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र प्रेस स्वतन्त्रताका लागि महासंघले कसैसँग सम्झौता नगरी दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरे ।

सम्मेलनबाट सर्वसहमत रुपमा पारित भएको घोषणापत्र :
१. नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका व्यवस्था अनुसार कानुन निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । साथै, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न पनि माग गरिन्छ ।
२. फौजदारी मूलुकी संहिता ऐन र देवानी मूलुकी संहिता ऐन २०७४ मा प्रेसमाथि अंकुश लगाउने केही प्रावधान रहेकोमा संविधानसँग बाझिएका ती प्रेस स्वतन्त्रता बिरोधी सम्पूर्ण प्रावधान खारेज गर्न माग गर्दछ ।
३. योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सञ्चार गृह अनिवार्य सूचीकृत गर्नुपर्ने प्रणालीमा जान यो सम्मेलन निर्देश गर्दछ ।
४. अनलाइन सञ्चार माध्यमलाई नियमन गदैं अनलाइन सञ्चार माध्यममा प्रकासित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७÷४८ अनुसार कठोर कारबाही गर्ने गरेकोमा आपत्ती जनाउँदै नियमनकारी निकाय प्रेस काउन्सिल मार्फत नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा ऐनको सो दफा खारेज गर्न माग गर्दछ ।

५. सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरिए पनि अधिकतर सञ्चार गृहबाट पत्रकारलाई तोकिए अनुसार सेवा सुविधा नदिएको हुँदा घोषित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन माग गर्दछ । अन्यथा नेपाल पत्रकार महासंघको अगुवाईमा श्रमजिवी पत्रकार ऐन लागू गर्न÷गराउन देशव्यापी आन्दोलन गर्ने यो सम्मेलन प्रण गर्दछ । साथै, सञ्चार गृहमा कार्यरत पत्रकारले प्रयोग गर्ने सञ्चार उपकरण क्यामेरा, रेकर्डरलगायतका सञ्चार उपकरण सञ्चारगृहले नै उपलब्ध गराउन यो सम्मेलन माग गर्दछ ।
६. कम्तिमा एक वर्ष कार्यावधि पूरा गरेका क्रियासिल स्ट्रीन्जरलाई क्रमशः करार, अस्थायी र स्थायी गरी बृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम तथा कार्ययोजना तयार पार्न केन्द्रीय समितिलाई निर्देश गर्छ ।
७. आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्ग लगायतलाई पूर्ण समावेसी बनाउन यो राष्ट्रिय सम्मेलन प्रण गर्दछ ।
८. नेपाल पत्रकार महासंघमा आबद्ध सदस्यता शुद्धीकरण गरि संघीयताको मर्म अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा जान राष्ट्रिय सम्मेलन निर्देश गर्दछ । केन्द्रीय÷प्रदेश पार्षदको व्यवस्था हटाई केन्द्रको हकमा केन्द्रीय समितिका सवै, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीको अध्यक्ष सम्मिलित राष्ट्रिय परिषद गठन गर्न तथा प्रदेश परिषदको हकमा प्रदेश कमिटीका सवै र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीका पदाधिकारी सम्मिलित प्रदेश परिषदको व्यवस्था गर्न यो सम्मेलन सहमत छ । साथै, केन्द्रले परिषदको कुल संख्याको दस प्रतिशत प्रादेशिक समानुपातिक ढंगले मनोनित गर्न पाउने व्यवस्था गर्न सम्मेलन माग गर्दछ । साथै, सवै साधारण सदस्यहरुले मतदान गर्न पाउने गरि शाखा÷प्रदेश र केन्द्र तीनै तहको लागि एकै दिन निर्वाचन गर्ने वातावरण सृजना गर्न केन्द्रीय कमिटीलाई निर्देश गर्दछ ।
९. हाल प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन दोब्बर गरि भूक्तानी र प्रेस पास वितरणको व्यवस्था जिल्ला तहबाटै गर्न, पत्रपत्रिकाको वर्गीकरण प्रदेशस्तरबाटै गर्न र स्थानीय तथा साना लगानीसँगै स्वरोजगारमुखी मिडिया प्रबद्र्धन गर्न स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न जोडदार माग गर्दछ ।
१०. पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धानका लागि प्रदेशस्तरमै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने प्रण गर्दछ ।
११. प्रादेशिक स्तरमा पनि सूचना तथा प्रसारण विभाग, सूचना आयोग र प्रेस काउन्सिलको कार्यालय स्थापना गर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । त्यस्ता निकाय स्थापना गर्दा पत्रकार महासंघको समेत समन्वयमा स्वतन्त्र, स्वायत्त, प्राज्ञिक व्यक्तित्व र सम्बन्धित क्षेत्रको हुनुपर्ने कानुन व्यवस्था गरियोस् ।
१२. पत्रकार महासंघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई दुर्घटना तथा स्वास्थ्य बीमाको अनिवार्य व्यवस्था गर्न र त्यस्तो व्यवस्था गर्दा सूचना विभागले उपलब्ध गराएको प्रेस पास नभएका व्यक्तिको हकमा पत्रकार महासंघको सिफारिसबाट हुने व्यवस्था गरियोस् ।
१३. पत्रकार महासंघको नयाँ सदस्यता वितरण गर्दा निरन्तर सक्रिय, मिडियामा आबद्ध, पत्रकारितालाई मूल पेसा बनाएकालाई मात्र सदस्यता प्रदान गर्न तथा नवीकरण गर्दा निस्क्रिय रहेका, वैदेशिक रोजगारीमा गएका, राजनीतिक दलका पूर्णकालिन कार्यकर्ता, स्थानीय÷प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बनेका र सरकारी सेवामा रहेकाको सदस्यता खारेज गरि शुद्धीकरण कार्यान्वयन गर्ने प्रण गर्दछ ।
१४. पछिल्लो समय पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गरि प्रलोभनमा पार्ने प्रवृत्ति बढ्दै गएकोले त्यसतर्फ पत्रकारलाई सचेत भई सम्मान÷पुरस्कार दिने संस्था र त्यस सम्मान÷पुरस्कारको महत्व हेरेर मात्र ग्रहण गर्न आह्वान गरिन्छ ।
१५. केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी र सदस्यहरुको पदीय मर्यादाक्रम निर्धारण तथा कार्यविधिमै कर्तब्य र दायित्व पनि उल्लेख गर्न केन्द्रीय समितिलाई निर्देश गर्दछ ।
१६. नेपाल पत्रकार महासंघको प्रदेश समिति÷शाखा÷प्रतिष्ठान तथा एशोसिएटले वार्षिक रुपमा अनिवार्य लेखा परीक्षण गरि आर्थिक हिसाव चुस्त दुरुस्त राख्न आह्वान गरिन्छ । साथै, साधारण सदस्यले सदस्यता नवीकरण विधानमा भएको व्यवस्था अनुसार समयभित्रै गर्न यो सम्मेलन आह्वान गर्दछ ।
१७. प्रदेश नं. १ लाई पर्यटन गन्तब्य बनाउन तथा विराटनगरको औद्योगिक तथा ऐतिहासिक महत्वलाई कायम गदैं यसको विकास र प्रबद्र्धनमा जोड दिन सरकारसँग यो सम्मेलन विशेष आग्रह गर्दछ ।
१८. यो सम्मेलन सफल पार्न संयोजन गर्ने नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समिति तथा सक्रिय रुपमा सहभागी भई आर्थिक, भौतिक र व्यवस्थापकीय सहयोग गर्ने झापा, इलाम, सुनसरी, मोरङ, संखुवासभा, प्रदेश सरकार, विराटनगर महानगरपालिकासहित सम्पूर्ण संघसंस्थामा यो सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ
प्रदेश २

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ

Next Post
रबि नेपाल आइडल बनेपछि भारतमा काम गर्दै आएका रविका बुवालाई नेपालीहरुद्वारा भब्य सम्मान

रबि नेपाल आइडल बनेपछि भारतमा काम गर्दै आएका रविका बुवालाई नेपालीहरुद्वारा भब्य सम्मान

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist