बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दाङ बस दुर्घटना : मृत्यु हुनेकाे संख्या १६

शिरीष न्युज by शिरीष न्युज
पुस ६, २०७५
0
दाङ बस दुर्घटना : मृत्यु हुनेकाे संख्या १६

दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको  बस दुर्घटनामा मृत्यु हुनेकाे स‍ंख्या १६ पुगेकाे छ। दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएकाे र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएकाे छ।

रातिकाे समय भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो।

कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङको बस शैक्षिक भ्रमणका लागि सल्यान पुगेर फर्कँदै गरेकाे बा४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हाे।

दुर्घटनामा  घाइते हुनेहरुमा जुम्ला तातोपानी गाउँपालिका १४ बस्ने १८ वर्षीय हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ वर्षीय शेन्द्र खत्री, घोराही उममहानगरपालिका १५ रतनपुर बस्ने १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाकाे १८ वर्षीय क्रम भण्डारी, रुकुमकाे त्रिवेणी गाउँपालिका ३ बस्ने १६ वर्षीय प्रेम बहादुर खड्का,  घोराही उपमहानगरपालिका  १९ स्यूजा बस्ने १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ २ बस्ने १७ वर्षीय जीवन भण्डारी, १६ वर्षीया पर्शा रोकाया, अछाम मंलगसेनकाे १९ वर्षीय यूवराज ढुंगाना, रुकुम सानोभेरी ३ बस्ने १६वर्षीया रोजिना पुन, घाेराही १४ बस्ने स‌ञ्जय खनाल, रुकुम अर्मा बस्ने १९ वर्षीय राजन डागी, अछाम मंगलसेन बस्ने ५ बस्ने १६ वर्षीय भद्र बिष्ट, राेल्पाका १७ वर्षीय प्रकाश वली र नाम नखुलेका दुई रहेका छन्। घाइते मध्ये धेरैकाे अवस्था गभ्मीर रहेकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

Next Post
पत्रकार महासंघको विराटनगर घोषणापत्र २०७५ जारी गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

पत्रकार महासंघको विराटनगर घोषणापत्र २०७५ जारी गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist