मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्याब्सन नगर इकाई समितिको अध्यक्षमा यादव

शिरीष न्युज by शिरीष न्युज
मंसिर २४, २०७५
0
प्याब्सन नगर इकाई समितिको अध्यक्षमा यादव

धनुषाधाम , २४ मंसिर

धनुषाधाम नगरपालिकामा निजी तथा आवासीय विद्यालयहरुले नगर स्तरीय प्याबसन नगर इकाई समिति गठन गरेको छ ।

रामकुमार कार्कीको अध्यक्षता र वडा न.८ वडा अध्यक्ष तथा नगर शिक्षा समिति संयोजक बिनोददिप लामाको प्रमुख अथितिमा निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याबसनको पहिलो नगर अधिवेशनबाट रामपुकार यादव सर्वसहमतीबाट अध्यक्षमा पदमा चैन हुनुभएको छ। सोमबार धनुषाधाम नगरपालिका वडा नं. ८, मुलाबारीमा भएको कार्यक्रममा रामपुकार यादवसहित ७ सदस्यीय इकाई समिति सर्वसम्मतले गठन गरिएको छ । त्यस्तै, समितिको सचिवमा रामकुमार थापा मगर र कोषाध्यक्षमा सुरेश साह छन् भने सदस्यहरुमा महेश कुमार साह, लोकचन्द्र यादव, रामकैलाश यादव र गुणप्रसाद भण्डारी रहेका छन् ।

त्यस्तै, नगर समितिका प्रमुख सल्लाहकारमा नगर संयोजक रामकुमार कार्कीलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा पूर्व जिल्ला सदस्य अनिल कुमार लाल कर्ण, नगर सचिव सञ्जय नेपाली र गौरीशंकर यादवलाई चयन गरिएको छ । प्याबसनका नवगठित कार्य समितिका अध्यक्ष रामपुकार यादव नगरपालिकाका वडा नं. ९, धारापानीमा श्री बुद्ध पाठशालाका सञ्चालक हुन् भने सचिव रामकुमार थापा मगर वडा नं. ९, भिमानमा क्रियटिभ इंगलिश बोर्डिड्ड स्कूल र कोषाध्यक्ष सुरेश साह वडा नं. ७, शैलपुरमा लक्ष्मी इंगलिश बोर्डिड्ड स्कूलका सञ्चालक हुन् ।

यसैगरी , सदस्यहरु महेश कुमार साह वडा नं. ३, धनुषाधाममा श्री बाल आवासीय विद्यालय, लोकचन्द्र यादव वडा नं. ८, किसानपुरमा गोल्डेन फ्युचर इंगलिश बोर्डिड्ड स्कूल, रामकैलाश यादव वडा नं. ६, हरिपुरमा न्यू सुपर सेन्स पब्लिक एकेडमी र गुणप्रसाद भण्डारी वडा नं. ९, धारापानीमा पिनाक इंगलिश बोर्डिड्ड स्कूल सञ्चालन गरिरहेका छन् ।

नगर समितिका प्रमुख सल्लाहकार रामकुमार कार्की वडा नं. ७, किसानपुरमा सनराइज इंगलिश बोर्डिड्ड स्कूल, सल्लाहकारहरु अनिल कुमार लाल कर्णले वडा नं. ३, धनुषाधाममा श्री धनुष आवासीय विद्यालय, सञ्जय नेपालीले वडा नं. ८, मुलाबारीमा भिजन इंगलिश एकेडमी र गौरीशंकर यादव वडा नं. ३, धनुषाधाममा धनुष बाल मन्दिर विद्यालय सञ्चालन गरिरहेका छन् ।

कार्यक्रममा स्रोत व्यक्ति उद्धव आचार्य, प्याबसनका जिल्ला अध्यक्ष विश्वलाल सिंह, वरिष्ठ उपमध्यक्ष नवल यादव, जिल्ला सचिव विनोद यादव, केन्द्रीय सदस्य नरेन्द्र शर्मा, प्रदेश सह–सचिव महेश मण्डल, जिल्ला सदस्य पूर्णबहादुर लामा, पत्रकार मुकेश ठाकुर लगायत नगरका विद्यालय सञ्चालकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
विवाहपञ्चमी : तिलकोत्सव कार्यक्रम सम्पन्न

विवाहपञ्चमी : तिलकोत्सव कार्यक्रम सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist