मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

विवाह पञ्चमी महोत्सवको लागि सिंगारिंदैछ जनकपुर, आज धनुष यज्ञ सम्पन्न (फोटो फिचर)

शिरीष न्युज by शिरीष न्युज
मंसिर २३, २०७५
0
विवाह पञ्चमी महोत्सवको लागि सिंगारिंदैछ जनकपुर, आज धनुष यज्ञ सम्पन्न (फोटो फिचर)

smartcapture


अजय शाह
जनकपुर, २३ गते मंसीर
जनकपुरमा सुरु भएको सप्ताह व्यापी राम जानकी विवाह महोत्सव अन्तर्गत आज धनुष यज्ञ सम्पन्न भएको छ ।


त्रेता युगमा भएको राम–सीताको विवाह सम्झनामा जनकपुरमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाइँदैछ ।
मंसीर २१ गते पहिलो दिन जानकी नगर दर्शनले विधिवत रुपमा प्रारम्भ भएको विवाह पञ्चमी महोत्सवको शनिबार फूलबारी लीला विवाहमण्डपको बगैँचामा गरिएको थियो आज तेश्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ ।
विवाह महोत्सवको भोली चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
मंसीर २६ गते जनकपुरको जानकी मन्दिर परिसरमा वैदिक परम्परा अनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुने र सो को लागि व्यापक तयारी हुँदैछ । विवाह महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णवले बताए । वैवाहिक कार्यक्रमका लागि रामजानकी मन्दिर बेहलीझैँ सिँगारिएको छ ।
धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा मिथिलाका राजा जनकले जनकपुरमा आफ्नी छोरी सीताको विवाहका लागि योग्य वरको चयन गर्न धनुषयज्ञको र चयन भइसकेपछि तिलकोत्सवको आयोजना गरेका थिए । राजा जनकले शिवको अति नै बलियो धनुष यज्ञमा राखेर त्यसलाई उठाएर बाण चढाउन सक्ने व्यक्तिसँग छोरीको विवाह गर्ने सर्त राखेका थिए ।
सो सर्त स्वीकार गर्दै अयोध्याका राजकुमार रामले धनुषयज्ञमा भाग लिई शिवको धनुषलाई उठाएर वाण चढाउन खोज्दा धनुष भाँचिएर तीन टुक्रामा विभाजित भएको थियो । शिवको धनुषको एक टुक्रा आकाशमा अर्को पातालमा र तेस्रो टुक्रा जनकपुरभन्दा २० किलोमिटर टाढा रहेको धनुषाधाम भन्ने स्थानमा खसेको किंवदन्ती छ ।


धनुषाधाममा अहिले पनि धनुषको टुक्रा खसेको स्थानमा ढुङ्गाको प्राकृतिक आकृति धनुष जस्तै जमिनमा बनेको छ । सो धनुष खसेको स्थानमा मन्दिर बनाइएको छ भने त्यहाँ हजारौँ पर्यटक दर्शन गर्न जाने गर्छन् । रामले धनुष भाँचेपछि राजा जनकले सीताको विवाह रामसँग गर्ने निर्णय गरेका थिए । सोही कथालाई यथार्थ बनाउँदै जनकपुरमा प्रत्येक वर्ष विवाह महोत्वसको क्रममा तिलकोत्सव, धनुषयज्ञ, फूलबारी लीला, नगर दर्शनलगायतको कार्यक्रम गर्ने परम्परा छ ।
विवाह महोत्सवमा सहभागी हुनआउने पर्यटकहरूका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भरिभराउ छन् । साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
प्याब्सन नगर इकाई समितिको अध्यक्षमा यादव

प्याब्सन नगर इकाई समितिको अध्यक्षमा यादव

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist