शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ध्यान के हाे ?

शिरीष न्युज by शिरीष न्युज
मंसिर १६, २०७५
0
ध्यान के हाे ?

कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ ।

श्याम गिरी,बैद्य

मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ , अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ ।

पातञ्जल योग प्रदीप मा लेखिएको छ :– तत्र प्रत्यैकतानता ध्यानम् । अर्थात् : जहाँ मन लगाइएको छ त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो । यो एकाग्रता मनमा दोश्रो विचार आएर बाधित नभए सम्म ध्यान मानिन्छ । गोरक्ष संहितामा गुरु गोरख नाथले ध्यानको यस्तो व्याख्या गर्नुभएकोछ : स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते । यच्चितै निर्मला चिन्ता तद्विध्यानं यचक्षते ।। द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा । चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत् ।। अर्थात् ध्यान सगुण÷साकार र निर्गुण÷निराकार दुई प्रकारको हुन्छ । सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यान बाट समाधिको अवस्था प्राप्त हुन्छ ।

योग तत्वोपनिषद्ले पनि यो तथ्य लाइ थप स्पष्ट गरेको छ :– सगुणध्यानमेतत्स्यादणिमादिगुणप्रदम् । निर्गुणध्यानयुक्तस्य समाधिश्चततो भवेत् ।। यसको भावार्थ पनि माथि लेखिए जस्तै हो । योग ग्रन्थहरुमा ध्यानको महिमा यसरी लेखिएको छ :– अश्वमेध सहस्त्राणी वाजपेय शतानि च । एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशीम् ।। अर्थात हजारौ अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हुँदैन ।

अर्थात् इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गजल
कला

गजल

आलम सम्भवत् प्रदेश २ कै सबैभन्दा होचो मानिस
जीवन शैली

आलम सम्भवत् प्रदेश २ कै सबैभन्दा होचो मानिस

नारीको शक्ति, भक्ति र सम्पर्णलाई सम्मान गरौं
जीवन शैली

नारीको शक्ति, भक्ति र सम्पर्णलाई सम्मान गरौं

बेवारिसे शव व्यवस्थापन गर्ने नेपालकी सपना मगर परिन् बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा
अन्तराष्ट्रिय

बेवारिसे शव व्यवस्थापन गर्ने नेपालकी सपना मगर परिन् बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा

समाज चिनाउने खुल्ला संग्रहालय हो छठ पर्व
अर्थ

समाज चिनाउने खुल्ला संग्रहालय हो छठ पर्व

माछाले सुकुम्बासीबाट करोडपति बने मुखिया
अर्थ

माछाले सुकुम्बासीबाट करोडपति बने मुखिया

Next Post
घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist