शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जहाँ नागरिक समाज बलियो हन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छः कानुन मन्त्री यादव

शिरीष न्युज by शिरीष न्युज
मंसिर १४, २०७५
0
जहाँ नागरिक समाज बलियो हन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छः कानुन मन्त्री यादव

विनोदकुमार रविदास

जनकपुर १४ गते मंसीरर

‘जहाँ नागरिक समाज बलियो हन्छ । त्यहाँ लोकतन्त्र बलियो हुन्छ र मानव अधिकारको बहाल हुन्छ ।’–प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मङ्सिर १४ गते जनकपुरमा आयोजित जनप्रतिनिधि र नागरिक सङ्घ÷सङ्गठनबिच सम्वाद कार्यक्रममा मन्त्री यादवले गैरसरकारी संस्था दर्ता विधेयक चाँडै ल्याउने बताए ।

photo20181130dhanusha (2)

नीति निर्माण भएपछि मात्र जनता र नागरिक समाजको पक्षमा जनमूखी कार्य गर्न सकिने उनले उल्लेख गरे ।

सशक्त नागरिक समाज भएमा सरकारलाई जिम्मेवार बनाउन दबाब सृजना हुन्छ तर कानुन निर्माण नभएकाले नागरिक समाज सङ्घ÷सङ्गठनको लागि काम गर्न नसकेको मन्त्री यादवले बताए ।

संविधान बनेको तीन वर्ष भएपनि सङ्घीय सरकारले कानुन निर्माण नगरेकाले प्रदेश सरकारलाई जनताको विकासको काम गर्न नसके पनि अब प्रदेश सरकार चुप लागेर नबस्ने मन्त्री यादवले बताए ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले संविधानको धारा १७ को उपधारा २ मा नेपालका नागरिकले सङ्घ सङ्गठन खोल्न पाउने अधिकार प्रदान गरेकाले ती अधिकारलाई सङ्कुचित गर्न नहुने बताइन् । उनले भनिन्–‘नागरिक समाज जनताको पक्षमा आवाज उठाउने स्वतन्त्र निकाय हो ।’ यसलाई सरकारले संरक्षण गर्नु पर्नेमा उनले जोड दिइन् ।

सरकारभन्दा बाहिर ठूलो सङ्ख्यामा रहेका सङ्घ संस्था तथा नागरिक समाजसँग सरकारले सहयोग लिनु पर्ने प्रदेश सभा सदस्य सुन्दर बिकले बताए ।

photo20181130dhanusha (2)

इन्सेकले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनको आधारमा नागरिक सङ्घ सङ्गठनलाई सरकारले संरक्षण गर्नुपर्ने धारणा प्रदेश सभा सदस्य रुवी कर्ण बताइन् । यसको लागि राजनीतिक रूपमा एकरूपता ल्याउनु पर्ने उनले बताइन् ।

photo20181130dhanusha (3)

बदलिँदो समयमा प्रदेश सरकारले पहिलेको भन्दा वर्तमान अवस्थामा गैर सरकारी संस्था दर्ता, विधेयक र कानुन निर्माण गरी लागू गर्नु पर्ने प्रदेश सभा सदस्य परमेश्वर साहले बताए ।

photo20181130dhanusha (3)

इन्सेक केन्द्रीय कार्यालयका परियोजना संयोजक श्रीराम बजगाइँले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै कुनै संस्थाले गरेको गल्तीका कारण सबै संस्थालाई त्यसमा मुछ्न नहुनेमा जोड दिए ।

नेपालको संविधानको स्पष्ट, परिभाषा व्यवस्था र भावनालाई प्रतिकूल हुने नीति, कानुन तथा नियमावली निर्माण गर्दा नागरिकको सङ्गठित हुन पाउने आधारभूत अधिकारलाई ख्याल गर्नु पर्ने उनले उल्लेख गरे ।

photo20181130dhanusha (1)

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले नागरिक समाजसँग तथा सरोरकावाला निकायसँगको छलफलको माध्यमबाट नागरिक सङ्घ संस्था ऐनहरू आउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ
प्रदेश २

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ

Next Post
करोडपति सन्दिप कति छ सन्दिपको कमाइ

करोडपति सन्दिप कति छ सन्दिपको कमाइ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist