आइतवार, फाल्गुन २३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अपहरण भएकै रात रानीबारी जंगलमा प्रयास कुँवरको हत्या

शिरीष न्युज by शिरीष न्युज
मंसिर १३, २०७५
0
अपहरण भएकै रात रानीबारी जंगलमा प्रयास कुँवरको हत्या

प्रवीण कुँवर चार वर्षदेखि गोंगबुमा स्वस्तिका गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। मंसिर ११ गते साँझसाढे ६ बजे उनका ८ वर्षीय छोरा प्रयास कुँवर अचानक बेपत्ता भए।

स्याङ्जा जिल्लाका कुँवरको गेस्ट हाउसमा एक महिनाअघि महेन्द्र सार्की काम खोज्दै आइपुगेका थिए। स्याङ्जाबासी नै रहेका कारण कुँवरले गेस्ट हाउसमा काम दिएका थिए। सार्की ड्राइभरको रुपमा काम गरिरहेका थिए।

२२ वर्षीय सार्की राम्रोसँग काम गर्दैनथे। महानगरीय अपराध महाशाखाका अनुसार सार्की ढिलो गरी काममा आउने गर्थे। राम्ररी काम नगरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए।

मंसिर ११ गते पनि कुँवरले सार्कीलाई चेतावनी दिएका थिए। सोही चेतावनीको ‘रिस फेर्न’ सार्कीले बालकको अपहरण योजना बनाएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले बताए।

सिंहका अनुसार मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरेको सिंहले बताए।

बालक हत्यामा संलग्न महेन्द्र सार्की। 

बालक र सार्की सँगसँगै बेपत्ता भएको भोलिपल्ट प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनेवित्तिकै अपराध महाशाखाको टोली सार्कीको खोजीमा जुट्यो।

सार्कीलाई बिहीबार गोंगबुस्थित डेराबाटै प्रहरीले समात्यो। तर, सार्की समातिएपछि अनुसन्धान गर्दा अपहरण गरेकै राति बालकको हत्या गरेको खुल्यो।

‘अपहरण भएकै दिन हत्या गरेको बयान दिएपछि रानीबारी जंगलमा खोज्दा आज झोलामा बालकको शव फेला पर्‍यो,’ सिंहले सेतोपाटीसँग भने।

सिंहका अनुसार पक्राउ परेका सार्कीमाथि अनुसन्धान थालिएको छ। बालकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

तराई-मधेशमा आँपको मजर देखेर किसानहरु खुशी
प्रदेश २

तराई-मधेशमा आँपको मजर देखेर किसानहरु खुशी

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
प्रदेश

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी
अर्थ

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी

मोटरसाइकल दुर्घटनामा परि धुनषामा एकको मृत्यु ।।
प्रदेश २

प्रदेश २ : मोटरसाइकलको ठक्करबाट मन्दिरका पूजारीको ज्यान गयो

प्रदेश २ सप्तरीमा करणी गरी गर्भवती बनाउने एक युवक पक्राउ
प्रदेश २

प्रदेश २ सप्तरीमा करणी गरी गर्भवती बनाउने एक युवक पक्राउ

कटुवा पेस्तोल सहित दुई यूवा पक्राउ
प्रदेश

कटुवा पेस्तोल सहित दुई यूवा पक्राउ

Next Post
प्रदेश २मा सन् २०१८ मा ५ सय ४१ जना मानव अधिकार उल्लङ्घन घटनामा पीडित,  यस वर्ष २ सय २८ महिला तथा बालिकाहरु बलात्कारको शिकार

प्रदेश २मा सन् २०१८ मा ५ सय ४१ जना मानव अधिकार उल्लङ्घन घटनामा पीडित, यस वर्ष २ सय २८ महिला तथा बालिकाहरु बलात्कारको शिकार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist