शुक्रबार, माघ ९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश २ का किसानलाई गहुँ बिउमा ४० प्रतिशत अनुदान

शिरीष न्युज by शिरीष न्युज
मंसिर १०, २०७५
0
प्रदेश २ का किसानलाई गहुँ बिउमा ४० प्रतिशत अनुदान

विजय कुमार साह
जनकपुर, ९ गते मंसीर
प्रदेश २ का सरकारले यस प्रदेशका किसानलाई गहुँको बिउ मा ४० प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई अनुदानको गहुँ बिउ उपलब्ध गराउन लागेका हुन् ।
अनुदानको गहुँ बिउ जिल्लाका कृषि ज्ञान केन्द्र कार्यालयहरुले तोकेको स्थानीय बिउ बिजन केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
संघीय सरकारले बिगत २ बर्षदेखि बिउमा अनुदान रोक्का गरेको भएपनि प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रयासमा यस बर्षदेखि प्रदेशका किसानले अनुदानको गहुँ बिउ पाउने भएको छ ।
कृषि मन्त्री साहले प्रदेश २ किसानले गहुँ बिउ ६५ रुपैयाँ ५० पैसा तोकिएको दरमा ४० प्रतिशत अनुदानको पाउने बताए।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले जिल्लाको विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनौटको प्रक्रियामा रहेको बताउँदै सम्भवत सोमबारबाट अनुदानको गहुँ बिउ बिक्री वितरण सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो
प्रदेश २

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट
प्रदेश २

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

प्रदेश २ : अश्लीलता टिकटक जानकी मंन्दिर, विवाह मण्डप टिकटक बनाए हुन्छ कारवाही
प्रदेश २

प्रदेश २ : अश्लीलता टिकटक जानकी मंन्दिर, विवाह मण्डप टिकटक बनाए हुन्छ कारवाही

महोत्तरी ः लोकप्रिय मैथिली कमेडी टेलिभिजन कार्यक्रम रोचक एण्ड घोचक पूनःप्रशारणमा आएको छ ।
प्रदेश २

महोत्तरी ः लोकप्रिय मैथिली कमेडी टेलिभिजन कार्यक्रम रोचक एण्ड घोचक पूनःप्रशारणमा आएको छ ।

Next Post
Khabar Darpan 10gate Manshir 2075

Khabar Darpan 10gate Manshir 2075

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist