बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

योगीको जनकपुर विसुद्ध धार्मिक भ्रमण हाे ,रेल्वेको उद्घाटनको कार्यक्रम छैन : यातायात मन्त्री महासेठ

शिरीष न्युज by शिरीष न्युज
मंसिर ९, २०७५
0
योगीको जनकपुर विसुद्ध धार्मिक भ्रमण हाे ,रेल्वेको उद्घाटनको कार्यक्रम छैन : यातायात मन्त्री  महासेठ

अजय शाह
जनकपुर, ९गते मंसीर
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम अबको बाँकी ४ वर्ष भित्र सम्पन्न गरिने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षीरेश्वरनाथ नगरपालिका नगर कमिटि धनुषाद्वारा महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले अबको बाँकी बचेको ४ वर्ष वर्ष भित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए।


आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले ४ वर्ष भित्र विकास निर्माणमा चमत्कार गरेर देखाउने दाबी गरे।
विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे। ‘विगतलाई बिर्सौँ। अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ। प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरि रहनुभएको छ।’
अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए।
अहिले व्यापक चर्चाको विषयको रुपमा रहेको जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे । मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विसुद्ध धार्मिक भ्रमण मात्र हुने बताउँदै १२ डिसेम्बर (मंसीर २६गते) कुनै रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे ।
यातायात मन्त्री महासेठले नेपाल सरकारले भारत संग लिजमा लिएर रेल संचालन गर्ने कुरा रहेकोमा अब लिजमा हैन नेपालले किनेर नै रेल संचालन गर्ने प्रकृयामा अघि बढि सकेको बताए । उनले भने, ‘रेल भारत सरकारसंग किन्नु पर्ने हो र भारत सरकारबाट यसको लागि मुल्य पनि पठाई सकेको छ तथा भारतले पठाएको मुल्य नेपाल सरकारले स्वीकार गरेर पत्राचार समेत गरिसकेको छ।’
मन्त्री महासेठले डिसेम्बरको पहिलो साता भित्र रेल किन्ने सबै प्रकृया सम्पन्न भई सक्ने बताउँदै उनले भने, ‘भारत सरकारले जुन रेल हस्तान्तरण गर्छ त्यसको १० दिन भित्र जनकपुर–जयनगर रेल्वेको उद्घाटन कार्यक्रम तय गरीन्छ र जनताको चाहना अनुसार नै सम्भवतः दुबै देशको प्रधानमन्त्रीको उपस्थिती नै रेल्वेको उद्घाटन हुन सक्छ ।’
मन्त्री महासेठले डिसेम्बर भित्र जयनगर देखि कुर्था सम्म रेल संचालन हुने बताउँदै त्यसको डेढ वर्ष भित्र कुर्था–बिजलपुरा हुँदै वर्दिवास सम्म रेल संचालन हुने बताए । उनले आउने चुनाव सम्म अर्थात ४ वर्ष भित्र वर्दिवास देखि निजगढ सम्म नेपाल सरकार कै सम्पूर्ण खर्चमा संचालन गरिने जनाए । उनले भने, ‘निजगढको काम लगभग ५० प्रतिशत सम्पन्न भईसकेको छ , ट्रयाकहरु धमाधम बन्दै छ, करिब ४२ किलो मिटर सम्मको ट्रयाक निर्माण भईसकेको छ, ९० प्रतिशत पुलको लागि टेन्डर भईसकेर निर्माण पनि सुरु भई सकेको छ।’
मन्त्री महासेठले वर्दिवासबाट काकटभिट्टा सम्म विद्युतीय रेल संचालन गर्ने सरकारको सोच रहेको जनाए । उनले यस विद्युतीय रेलको लागि डिपिआर आईसकेको र आउने ६ महिना भित्र निर्माणको व्यवस्थापन गर्ने बताए ।
मन्त्री महासेठले आउने ४ वर्षमा २८ सय किलो मिटर रेल मार्ग निर्माण गर्ने डिजाईन तयार गर्ने र १२ सय किलोमिटर सम्म रेल संचालनमा नै ल्याउने योजना रहेको बताए ।
रेल्वे निर्माणमा वर्दिवासमा मुआब्जा सम्बन्धीको विवादको सन्दर्भमा मन्त्री महासेठले भने, ‘नेपाल सरकारले तोकेको मुआब्जा भन्दा दोब्बर सम्म दिन सक्ने अवस्था हुन सक्छ, तर यदि सरकारको चाहना अनुसार जग्गा धनिले सो मुआब्जामा रेल्वेको लागि जग्गा दिन तयार नभएको खण्डमा वर्दिवास भन्दा २ किलोमिटर अगाडि वा पछाडि सार्नु पर्ने बाध्यता हुन्छ ।’ उनले मुआब्जा विवाद नमिलेको खण्डमा वर्दिवासबाट सार्नुको विकल्प नहुने बताए।
मन्त्री महासेठले केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि विकास प्रदेश २ मा हुने बताउँदै निजगढमा अन्तराष्ट्रिय एयर पोर्टको निर्माण, निजगढ फास्त ट्रयाक, बिरगंज सुख्खा बन्दरगाह लगायतका धेरै महत्वपूर्ण योजनाहरुको बारेमा चर्चा गरे । उनले ओली सरकार विकास प्रेमी भएको दोहोर्याउँदै आउँदो बैशाख सम्म निर्माणधिन अवस्थामा रहेको सबै ४ लेन, ६ लेन सडक पीच र पुल पुलेसाहरु निर्माण भइसक्ने बताए ।
उनले ४ वर्ष भित्र गर्न सकिने हरेक विकास निर्माणका कामहरु कुनै किसिमको भेदभाव र कन्जुस्याई नगरि र जनताको विकासको पैसामा कुनै भ्रष्टाचार नहुने दाबि गरे ।
नेकपा केन्द्रिय सदस्य समेत रहेका महासेठले आउने १५ दिन भित्र केन्द्र देखि जिल्ला तह सम्मका सबै पार्टी संगठन र समितिहरु गठन भई सक्ने बताए ।
नेकपामा जिल्ला स्तरीय नेता हरिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महेन्द्रनगरका सयौं स्थानीय उद्योगी, व्यपारी र युवाहरु पार्टी प्रवेश गरे । नव प्रवेशीहरुलाई महासेठले अबिर र माला लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश

प्रदेश २ प्रदेश सभा बैठक : साँसदहरु द्वारा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसकिएकोमा सरकारलाई निकम्माको संज्ञा

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त
प्रदेश

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )
प्रदेश २

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )

Next Post
प्रदेश सभा बैठक ः छलफल नै नगरि विद्येयक पास गराउन खोजेको भन्दै विरोध, १० मिनेट बैठक रोकियो,

प्रदेश सभा बैठक ः छलफल नै नगरि विद्येयक पास गराउन खोजेको भन्दै विरोध, १० मिनेट बैठक रोकियो,

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist