बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अदालतमा साक्षी बक्न जाने अघिल्लाे दिन हत्या, पाेखरीमा भेटियाे लास

शिरीष न्युज by शिरीष न्युज
कार्तिक २९, २०७५
0
अदालतमा साक्षी बक्न जाने अघिल्लाे दिन हत्या, पाेखरीमा भेटियाे लास

शिरीष सम्बाददाता

जनकपुर २९ गते कार्तिक

धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने ६७ बर्षिय मानैर ठाकुर बडहीको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

फिल्मी कथामा साक्षीको हत्या हुने गरेको घटना देख्न पाइने भएपनि मुरिवामा आपराधिक समूहले साँच्चिकै त्यस्तै घटना गराएको छ । स्थानीय विद्यालय नजिकै रहेको पोखरीमा ठाकुरको आँखामा छुरा घोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

गाउँकै एक महिलाको हत्या घटनामा ठाकुर बिहीवार जिल्ला अदालत धनुषामा वकपत्र दिन जाने तयारीमा रहेका थिए ।

अदालत जानु १ दिनअघि नै गाउँमै ठाकुरको हत्या भएको छ । मृतकका आफन्तका अनुसार स्थानीय बहादुर मण्डलले ४ दिनअघि ठाकुरलाई अदालतमा वकपत्र दिन नजान धम्की दिएका थिए ।

लक्ष्मी मण्डलकी श्रीमति हत्या काण्डमै मृतक मानैर भोली (शुक्रबार) धनुषा जिल्ला अदालतमा बकपत्र (गवाही) दिन जाने तयारीमा रहेका थिए । गत आईतबार मात्र बहादुर मण्डल र मानैरबीच गवाहीलाई लिएर भनाभन भएको थियो ।

बहादुर मण्डलले अदालतमा गवाही नदिनको लागि बारम्बार धम्की दिइरहेका थिए भने मानैरले उनलाई लापरवाही गर्दै आएका थिए । बहादुरले मानैरलाई यदि अदालतमा गवाही दिए मारिदिने धम्की दिएको मृतक मानैरकी पत्नीले बताईन् ।

बुधबार साँझदेखि हराएका मानैर विहान घरारी नजिकै रहेको समुदायिक विद्यालयको खाल्डोमा मृत फेला परेको थियो । मानैरको दुई ठाउँमा घर रहेको छ । एउटा गाउँमा र अर्को गाउँको छेउमा । मानैर अबेर साँझ विद्यालय नजिक रहेको मैदानबाट दाउरा ल्याउन गएका थिए । अबेरसम्म नआएपछि उनलाई खोज्न घरबाट उनका छोरा र बुहारीहरु बाहिर निस्किए र रातभरि नै खोजे तर भेटाएनन्  । विहिबार विहानै खाल्डोमा मृत अवस्थामा कपडामा बेरिर फालिएको तथा माथिबाट घाँसले छोपेको अवस्थामा फेला परेपछि हत्या भएको खुलेको हो ।

यता, घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज शेषराज थन्दारले हत्या कसले र किन गरेको बारे अनुसन्धान भईरहेको तथा शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाउने तयारी भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा
प्रदेश २

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

Next Post
मध्य–अमेरिकी आप्रवासीहरु सीमामा, केहीले पर्खाल नाघे

मध्य–अमेरिकी आप्रवासीहरु सीमामा, केहीले पर्खाल नाघे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist