सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

धनुषामा एक महिलालाइ पञ्चहरुले बोक्सी भन्दै कुटपिट गर्नुकाे साथै १ लाख जरिवाना गराए

शिरीष न्युज by शिरीष न्युज
कार्तिक १८, २०७५
0
धनुषामा एक महिलालाइ पञ्चहरुले बोक्सी भन्दै कुटपिट गर्नुकाे साथै १ लाख जरिवाना गराए

शिरीष सम्बाददाता

धनुषा १८गते

महिला हिंसा अन्त्यगर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको बेला बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ ।

धनुषाको धनौजी गाउँपालिका-२ बस्ने ३८ वर्षीया मन्तोरिया देवी मण्डललाई तथा कथित जातीय पञ्चहरुले बोक्सी भन्दै कुटपिट गरेका छन् ।

जेठान ईन्दल मण्डल खत्वे मनतोरिया बोक्सी रहेको भन्दै आरोप लगाएका थिए । उनलाई बोक्सी स्वीकार गर्न स्थानीय पञ्चहरुलाई ५० हजार र भोजगर्न ५० हजार गरी १ लाख जरिवाना तोकिएको थियो ।

९ कार्तिकमा बसेको पञ्चायतमा मनतोरियाले जरिवाना दिन अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको थियो । मनतोरियाले भनिन्,‘जेठाजु ईन्दलले जर्बजस्ती बोक्सी स्वीकार गराउन म माथि जाइलागेका थिए । जातीय पञ्चहरुलाई बोलाई कुटपिट गर्दै बोक्सी रहेको स्वीकार गराएरै छोडे ।’

पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन(प्रमुख) फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डलसहित जेठान ईन्दलले लछारपछार गर्दै कुटपिट गरेको आइतबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव अगाडी दुखेसो पोखिन् ।

चार छोराछोरीकी आमा मनतोरियाले वैदेशिक रोजगारमा रहेका आफ्ना पतिलाई फोन गरेर घटनाका सम्पूर्ण वृतान्त सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधि नजिक पुगेर न्यायका माग्न सुझाव दिएका थिए ।

तर धनौजी गाउँपालिकाका-२ का वडाअध्यक्ष राजकुमार साहले भने पञ्चहरुले गरेको निर्णय स्वीकार गरी गाउँमै मिल्न सुझाव दिएको मनतोरियाको भनाइ छ ।

आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही र न्यायको माग गर्दै मनतोरियाले जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्तिक १६ गते उजुरी दर्ता गराएकी छिन् ।

आन्तरिक मामिलामन्त्री यादवले न्याय दिलाउन मनतोरियालाई आश्वासन दिएका छन् । घटनाको सत्यतथ्य पता लगाएर दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया अगाडी बढाइने मन्त्री यादवले प्रतिवद्धता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन
प्रदेश २

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेश

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण
प्रदेश

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित
प्रदेश २

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

Next Post
वैदेशिक रोजगारीको १० वर्षे कथा : ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

वैदेशिक रोजगारीको १० वर्षे कथा : ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist