बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मेयर बने क्रिकेट खेलाडी : बर्दिबास नगर स्तरीय बिजलपुरा कप २०७५

शिरीष न्युज by शिरीष न्युज
कार्तिक ११, २०७५
0
मेयर बने क्रिकेट खेलाडी : बर्दिबास नगर स्तरीय बिजलपुरा कप २०७५

शिरीष सम्बाददाता
बर्दिबास, कार्तिक ११ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका स्थित बिजलपुरामा नगर स्तरीय बिजलपुरा कप २०७५ सुरु भएको छ । बिजलपुरा स्पोर्टस क्लवको आयोजनामा क्रिकेट प्रतियोगिता संचालन भएको हो ।
गाउँमा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको छ ।क्रिकेट प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा आयोजक पराजित भएका छन् ।
टस जितेर लक्कि क्रिकेट टिम बिजलपुराले बलिङ्ग गर्दै आयोजक बिजलुरा स्पोर्टस क्वल (B) लाई १९ ओभरमा ९१ रन दिएर टार्गेट दिदैंं समेटि दिएका थिए ।लक्की क्रिकेट टिमले १० ओभरमै टार्गेट हासिल गर्दै विजयी भएका थिए ।

खेलको म्यान अफ दि म्याच लक्की टिमका अशोक महतो घोषित भए । उनले दुई विकेट झार्दै विपक्षी टिमका पप्पु चौधरी र विक्की मगरलाई खेलबाट आउट गरेका थिए ।
कात्र्तिक १२ गतेको दोस्रो दिनको पहिलो खेल देउराली क्रिकेट टिम बर्दिबास र त्रिनेत्र स्पोर्टस टिम पथलैया बीच हुने छ ।
खेलको उद्घाटन बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की, प्रदेश साँसद सारदा थापा, खेलका मुख्य प्रायोजक गौतम होटलका प्रबन्धक हिरा गौतम र इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी नकुल पोखरेलले गरेका थिए । उद्घाटनको क्रममा प्रदेश साँसद थापा इशारामा प्रबन्धक गौतमले गरेको बलिङ्गमा मेयर कार्कीले ब्याट प्रहार गरेका थिए । डिएसपी पोखरेल भने किपर भएर खेलाडीको भुमिकामा देखिएका थिए ।
गौतम होटलको मुख्य प्रायोजनमा बिजलपुरामा बर्दिबास नगरपालिका स्तारीय क्रिकेट टुर्नामेटको आयोजना भएको हो ।
महिलाहरुले आफनै कारणले खेलकुदको क्षेत्रबाट पछाडि पर्दै आएको प्रदेशसभा साँसद शारदा देवी थापाले बताइन् ।साँसद थापाले तराई मधेशका महिलाहरु खेलकुदप्रति चासो नदेखाएकोले खेलकुदमा पछाडि पर्दै आएको धारणा राखिन् । बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नका लागि वार्षिक क्यालेन्डर बनाई खेलकुद क्षेत्रको विकास गर्ने धारणा राखे । मानवजीवनमा खेलकुदको माध्यमले चौतर्फि विकास हुने भएकोले स्वस्थ्य प्रतिस्पर्धा गरि खेलकुदको क्षेत्रमा विकास गरिनु अत्यन्त आवश्यक रहेको नगरप्रमुख कार्कीले तर्क गरे ।
वाईसिएल नेपाल प्रदेश नं. २ का संयोजक शंकर महतोले खेलकुदको माध्यमले स्वच्छ समाज निर्माण गर्ने भएकोले मानवजीवनको लागि खेलकुद अति आवश्यक रहेको बताए । सहयोगात्मक भावनालाई मनन गर्दै विकृती र विसंगति र कुलतबाट बच्नको लागि खेलकुदको विकास गरिनु अति नै आवश्यक उनले औंल्याए


खेलकुदको मुख्य प्रायोजक रहेको गौतम होटलका प्रबन्धक हिरा गौतमले खेलकुद आफैमा महत्व राख्ने विषय भएकोले आफुले खेलकुद क्षेत्रमा युवाहरुको लागि एक लाख बराबरको रकम प्रतियोगितामा खर्चिको जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

Next Post
प्रदेश २ काे स्थायी राजधानी सिफारिस गर्न डा. हरिवंशको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

प्रदेश २ काे स्थायी राजधानी सिफारिस गर्न डा. हरिवंशको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist