बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

विराट कोहलीले रचे इतिहास

शिरीष न्युज by शिरीष न्युज
कार्तिक ८, २०७५
0
विराट कोहलीले रचे इतिहास

नयाँ दिल्ली : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्ध इतिहास रचेका छन् । विशाखापट्टनम वानडेमा उनले सचिन तेन्दुलकरको एक अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

वेस्टइन्डिजविरुद्ध सिरीजको दोस्रो वान डेका क्रममा विराट सबैभन्दा तीब्र गतिमा १० हजार रन पुरा गर्ने खेलाडी पनि भएका छन् । विराटको यो कीर्तिमानका क्रममा भारतीय पारीको ३७ औँ ओभर क्यारेबियन बलर नर्स लिएर आएका थिए ।

ओभरको तेस्रो बलमा कोहलीले एक रन लिँदै  वानडे क्रिकेटको यो सबैभन्दा ठुलो रेकर्ड पनि आफ्नो नाममा लेखाएका हुन् । विराटले यो उपलब्धि २०५ पारिमा हासिल गरे । जबकि जबकि सचिनले यो उपलब्धि हात पार्न २५९ खेल कुर्नुपरेको थियो ।

यस भिडन्त भन्दा अघि कोहली १० हजार रनको आँकडा भन्दा ८१ रन पर थिए । उनले २०४ पारिमा ५८ भन्दा धेरैको औसतले ९९१९ रन बनाएका थिए। तर दोस्रो वान डेमा उनले टिमलाई मात्रै सम्हालेनन् यति ठुलो कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

यसअघि भारतको तर्फबाट सचिन, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्रसिंह धोनीले १० हजार रन बनाएका थिए । अब विराट कोहलीले सबै दिग्गजलाई पछार्दै सबैभन्दा तीब्र गतिमा १० हजार रनको कीर्तिमान आफ्नो नाममा पार्न सफल भए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा
प्रदेश २

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

Next Post
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा कसले मार्ला बाजी, शुक्रवार निर्वाचन हुँदै

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा कसले मार्ला बाजी, शुक्रवार निर्वाचन हुँदै

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist