सोमवार, फाल्गुन २४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दसैंको लागि नव दुलही झै श्रृंगारिए जनकपुर सहित तराईका शक्तिपीठहरु

शिरीष न्युज by शिरीष न्युज
अशोज ३१, २०७५
0
दसैंको लागि नव दुलही झै श्रृंगारिए जनकपुर सहित तराईका शक्तिपीठहरु

शिरीष डेक्स
धनुषा,रासस ३१गते
विजया दशमीको लागि यति खेर जनकपुर सहित तराई मधेसका शक्तिपीठहरु नव दुलही झै श्रृंगारिएको छ । जनकपुरमा यती खेर दशैको छुट्टै रौनक छाएको छ ।
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर लगायत एक दर्जन भन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लास पूर्वक दशैँ तथा दुर्गा पूजा मनाइदै छ ।
प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई बेहुली झैँ सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानहरुमा भव्य पण्डालको व्यवस्था गरिएको छ । जनकपुरमा दशैँलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौ खर्च गरेका छन् ।
राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ । दशैंको उत्सव मनाउन प्रत्येक वर्ष जनकपुरका विभिन्न युवा कमिटीले मन्दिरहरुलाई सिंगार्ने काम गर्दै आएका छन् ।
यस्तै, नगरको विभिन्न चोकमा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिदैं छ । दुर्गा पूजा गरिने विभिन्न स्थानहरुमा विहानैदेखि श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ । श्रद्धापूर्वक मनाइने दशैँको अवसरमा विशेष गरी महिलाहरु एका बिहानै शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्ने गरेका छन् । नेपालमै चर्चित रहेको जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो देखिन थालिएको छ ।
दशैंमा विशेषगरी राम मन्दिर संगै रहेको राजदेवी मन्दिर, बौधी माई मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बनेपनि जनकपुरको मुरलीचोकमा वर्षौ देखी भगवतीको प्रतिमा बनाएर पुजा गरिंदै आएको छ भने भ्रमरपुराचोक, रामानन्दचोक रजौलमा समेत दुर्गाको प्रतिमा बनाएर पुजा गरिन्छ । दैनिक २ हजार देखी ३ हजारसम्म पर्यटक आउने जानकी मन्दिरमा दशैं बेला झन भीड बढेको देखिएको छ । बाहिर बाहिर बस्ने जनकपुरका बासिन्दाहरु समेत पर्वको बेला घर आउँदा जनकपुर अहिले भरीभराउ देखिएको छ ।
यता, प्रदेश २ को ८ जिल्ला मध्ये प्रतिष्ठत शक्तिपीठहरु बाराको गढीमाई, पर्साको गहबामाई मन्दिर, धरहरबा पोखरी स्थित भगवती मन्दिरमा दशैंको विशेष आकर्षण देखिन्छ । यस्तै सिरहाको ढोरना भगवती र सप्तरीको सखडा स्थित छिन्नमस्ता भगवती, भारदह स्थित कंकालिनी र संसारीमाईमा दशंैको विशेष आकर्षण देखिएको छ ।
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा विशेष रौनक देखिन्छ । त्रेता युगमा राजा जनकको कुलदेवी रहेकी मान्यता रहेको राजदेवीको पूजा भव्यता तथा धुमधामका साथ गरिन्छ तर यही अवसरमा महिलालाई मन्दिरको गर्भगृह प्रवेश निषेध हुन्छ । घटस्थापना हुनु भन्दा पहिलेसम्म महिला पूरुष दुवैले राजदेवी भगवतीको स्थानमै गएर पूजा गर्न खुल्ला रहेपनि दशैंको अवसरमा महिलाले मन्दिर भित्र प्रवेश पाउदैनन् ।
सुरक्षाको बन्दोबस्त
धनुषामा मात्र १ हजार ५५ प्रहरी परिचालन दशैँको अवसरमा हुने भीडभाडलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएको छ । विशेषा सुरक्षाकालागि धनुषामा १ हजार ५५ प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक गोबिन्द थपालियाले जानकारी दिनुभयो ।
विजया दशमीदेखि छठ सम्म हुने भीडभाडको क्रममा कुनै प्रकारक अप्रिय घटना रोक्न विशेष सुरक्षा योजना अन्तर्गत उक्त प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । जसमध्ये ६ सय ५० नेपाल प्रहरी, ३ सय ५० शसस्त्र प्रहरी र ५५ जना रष्ट्रिय अनुसन्धान प्रहरी खटाइएको प्रहरी उपरिक्षक थपलियाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा :  छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने
प्रदेश

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा : छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने

तराई-मधेशमा आँपको मजर देखेर किसानहरु खुशी
प्रदेश २

तराई-मधेशमा आँपको मजर देखेर किसानहरु खुशी

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
प्रदेश

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी
अर्थ

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी

Next Post
असहाय महिलाहरु संग दसैं मनाउन पुगिन् केयर बाल गृहकी संचालिका पुष्पा

असहाय महिलाहरु संग दसैं मनाउन पुगिन् केयर बाल गृहकी संचालिका पुष्पा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist