धर्वेन्द्र कुमार यादव/ प्रदीप कुमार महतो
गौशाला,असोज २६!
गौशाला ५ स्थित श्री शाान्ति निकेतन इगिलिस बोडिङ्ग स्क’ललाई आज एक समारोहका बिच बालहिँसा म’क्त घोषणा गरिएको छ .सेभ द चिल्ड्रेनको सहयोगमा गरिएको सो कार्यक्रममा गौशाला नगरपालिकाका उपमेयर आशा लामाले यस विद्यालयमा विद्यार्थीह?लाई डर, त्रास र धम्की दिएर पढाउन’को सट्टा सबै विद्यार्थीह?लाई मायाल’ वातावरणमा शिक्षण भएको ह’नाले यस विधालयलाई बालहिंसा म’क्त गरिएको बताईन् . शिक्षाबाट टाढा नराखेर सबै बालबालिकाह?लाई शिक्षाको पह’चसम्म प’रयाउनमा उपमेयर लामाले े जोड दिन’भयो . सेभ द चिल्डे्रनको जिल्ला संयोजक मकर बहाद’र सार्कीले यो विद्यालय प्रदेश नं. २ कै पहिलो वालहिँसा म’क्त भएको बताउन’ भयो .अब यस विद्यालयमा क’नै पनि शिक्षकले विद्यार्थीह?लाई डर, त्रास र पिटेर शिक्षण गरियो भने विधार्थीह?ले उज’री दिएपछि कारवाही ह’ने बताउन’ भयो . आज देखि यस विद्यालयमा क’र्न पनि बालबालिकालाई डर, त्रास नदेखाएर मायाल’ बातावरणमा शिक्षण गरिने विधालयका प्रिन्सिपल शान्ति सिहँले प्रतिबद्धता जनाएकी छिन् .