शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अभिभावक बिहीन बालबालिकाहरुको लागि जनकपुरमा ‘सानो घर’

शिरीष न्युज by शिरीष न्युज
अशोज २०, २०७५
0
अभिभावक बिहीन बालबालिकाहरुको लागि जनकपुरमा ‘सानो घर’

शिरीष सम्बाददाता

धनुषा २० गते

अभिभावक विहिन बालबालिकाहरुको लागि जनकपुरधामा आजदेखि “सानो घर” सँचालन भएको छ ।

आमा बाबू गुमाए, अभिभावक विहिन, अनाथ बालबालिकाहरुको लागि सुविधा सम्पन्न घर सानो घरको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो सुनिचित भविष्य परियोजना अंतर्गत प्रदेश २ मा आर्थिक नगरी वीरगंज पछि जनकपुरमा आज सानो घरको उद्घटान भएको हो ।

जनकपुरधाम वार्ड – ४  मा अवस्थित यो सानो घरमा १२ जना अभिभावक बिहीन र विपन्न वाल वालिकाको भविष्य सुनिश्चित हुने विस्वासका साथ हामी अगाडि बढेको सानो पाइलाका संस्थापक कंचन झाले बताए ।

वाल वालिकाको स्याहार सुसारका लागि ४ जना व्यक्तिलाई २४ औं घंटा खटाइने

गैर सरकारी संस्था सानो पाइलाको अग्रसरतामा निर्मााण् भएको सानो घरलाई शनिबार प्रदेश नं. २ का सामाजिक विकाश मंत्रि नवल किशोर साहले उद्घाटन गरेका हुन् ।अभिभावक बिहीन , हिंशा पीड़ित र जोखिममा परेका विपन्न समुदायको बाल बालिकाको लागि यो सानो घर मृत संजीवनी नै हुने विस्वाश मन्त्री साहले जाहेर गरे ।

मंन्त्री साहले आयोजक र कार्यक्रमलाई सघाउने विदेशी पाहुनालाई धन्यवाद दिदै प्रदेश नं. २ सरकारसंग हुने सम्पूर्ण सहयोग गर्ने वाचा पनि दिएका थिए ।सानो घरमा १२ जना बाल बालिकाहरुको पालन पोषण, संरक्षण, र उच्च अध्ययनको योजना सहित यो सानो घरको शुभारम्भ भएको जिकिर गरिन् ।

सानो पाइलाको यो परियोजनामा सन २०१५ देखी नै बियोंड द अरफानेज नामक संस्थाले सहयोग गर्दै आएको जानकारी झाले दिइन ।जनकपुरधाममा खुलेको यो सानो घरमा वाल वालिकाको स्याहार सुसारका लागि ४ जना व्यक्तिलाई २४ औं घंटा खटाइने र वाल वालिका को विद्यालय पठाउने, पढ़ाउने, खेल कूद, र मनोरंजनसम्म को ब्यवस्था सानो घरमें हुने पनि नयाँ पाइलाका राहुल झांको कथन छ ।

सानो पाइलाले प्रहरी, गैर सरकारी संस्था, तथा सामाजिक संस्थाहरु संग समुदाय संग अभिभावक बिहीन हिंशा पीड़ित वालवालिका लाई उपलब्ध गराई दिन पनि संस्थाले आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

कक्षा १२ को नतिजा पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुने
राष्ट्रिय

आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिने

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”

Next Post
महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मृतक परिवारलाई एक एक लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री राउतकाे घोषणा

महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मृतक परिवारलाई एक एक लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री राउतकाे घोषणा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist